भिसाबारे अमेरिकी दुतावास काठमाडौंमा कार्यरत सुरक्षा सेवाका स्पेसल एजेन्टका तीन सुझाव

अमेरिकी भिसाको लागि आवेदन दिँदा के गर्ने र नगर्ने भन्ने विषयबारे अमेरिकी दुतावासमा कार्यरत सुरक्षा सेवाका स्पेसल एजेन्टको तीन सल्लाहसहितको भिडियो अमेरिकी दूतावास काठमाडौंले जारी गरेको छ । उनले उक्त भिडियोमा अमेरिकी भिसा लिंदा के कुराबाट टाढा रहनुपर्छ भन्ने विषयमा सुझावहरु दिएका छन् । उनले भिडियोमार्फत दिएका सुझावहरु यस्ता छन् : पहिलो, भिसा अमेरिकी कन्सुलर […]