रुसका राष्ट्रपति र इजरायलका प्रधानमन्त्रीबीच फोनवार्ता : छिटै भेटवार्ता गर्ने सहमति

काठमाण्डाै - रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटबीच साझा सुरक्षाका विषयमा छलफल भएको छ । उहाँहरुबीच पहिलो फोन वार्ता भएको र महत्त्वपूर्ण विषयमा छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै फोनवार्तामा दुई नेताबीच छिट्टै भेटवार्ताका लागि सहमति बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बेनेटले सत्ता सम्हालेपछि रूसी नेता पुटिनसँग पहिलो फोन वार्ता भएको हो । दुई नेताहरुबीच साझा सुरक्षा र कूटनीतिक मुद्दाहरूबारे छलफल भएको हो । रूसले...

सम्बन्धित सामग्री

बाइडेनले सीलाई ३८ वर्ष पुरानो तस्वीर देखाएपछि…

वुडसाइड- अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । अमेरिकाको सन फ्रान्सिस्को नजिकै उडसाइडमा जारी एसिया प्रशान्त क्षेत्रका मुलुकहरुको सम्मेलनका क्रममा दुई नेताहरुबीच भेटवार्ता भएको हो । एक वर्षमा उनीहरू बीच भएको शिखर बैठकमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमति भएको छ । चिनियाँ राष्ट्रपति सी सन् १९८५ पछि सन […]

एक–अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य सघन बनाउने सहमति

हाङझाउमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेटवार्ता बिआरआई र हिमालय सीमापार बहुपक्षीय कनेक्टिभिटी नेटवर्कको ढाँचामा दुई देशबीच रणनीतिक सहकार्यबारे छलफल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई शुक्रबार सम्बोधन गरेर अमेरिकाको न्युयोर्कबाट शनिबार चीन गएका...

देउवा-गगनलाई हुस्सु बनाउने ओलीको दाउ, माधवलाई भेटेरै राष्ट्रपति बन्न प्रस्ताव

काठमाडौं, ८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनलाई मध्येनजर गर्दै आफ्नो सक्रियता बढाएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँग भएको सहमति लत्याउन खोजेको आशंकासहित ओलीले पार्टी विभाजन गरेर गएका माधव नेपालसँग भेटवार्ता गरी राष्ट्रपति बन्न प्रस्ताव गरेको खुलेको छ । विश्वस्त स्रोतकाअनुसार दुई नेताबीच […]

चीन र साउदी अरबबीच सुरक्षा सम्झौता : आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति

चीनका राष्ट्रपति सी जिनपिङ र साउदी अरबको उच्च नेतृत्वबीच भेटवार्ता भएको छ । साउदी अरबका राजा सलमान र उहाँका ३७ वर्षीय छोरा राजकुमार प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता भएकाे हाे । भेटमा दुवै पक्षले तेल बजारमा ‘स्थिरताको महत्त्व’ मा जोड दिएका छन् । यो भ्रमणमा चीन र साउदी अरेबिया सुरक्षादेखि तेलसम्मका विषयमा सहकार्य गर्न पनि सहमत भएका छन् । तर आपसी आन्तरिक विषयमा कुनै हस्तक्षेप नगर्ने सहमति भएको खबरमा उल्लेख छ । दुई देशबीच सम्झौतापछि साउदी प्रेस एजेन्सीले संयुक्त विज्ञप्ति सार्वजनिक गरेको छ । विज्...

नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलाउने सहमति

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आउनुभएका राजदुत गोवीले मंगलबार सिंहदरबारस्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता गर्नुभएको हो ।भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबिच दुई देशबीचको पारस्परीक सम्बन्ध तथा खेल क्षेत्रको […]

नेपाल र अर्जेन्टिनाबीच फुटबल खेलाउन राजदूतले सहमति जनाए

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री अथकसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री अथक र राजदूत गोवीबीच दुई देशबीचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र […]

अमेरिकी राष्ट्रपति बाइडेन र फ्रेञ्च राष्ट्रपति म्याक्रोंबीच भेटवार्ता हुने

एजेन्सी । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त क्षेत्रमा नयाँ सुरक्षा रणनीति लागू गर्ने सहमति भएपछि चिढिएको फ्रान्सलाई मनाउने कोशिसमा अमेरिका लागेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रेञ्च राष्ट्रपति इमानुएल म्याक्रोँले संयुक्त वक्तब्य जारी गर्दै गठबन्धन देशहरुबीच खुला छलफल गरी विवाद हल गर्ने बताएका छन् । अकस नाम दिईएको सुरक्षा सम्झौताका कारण अष्ट्रेलियाले […]

एमालेमा सहमति जुटाउन भीम रावलको सक्रियता, राष्ट्रपति भण्डारीसँग लामो छलफल

पार्टी विवाद मिलाउन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सक्रियता बढाएका छन् ।  १० बुँदे सहमति गर्न माधव नेपाल पक्षबाट कार्यदलको संयोजक रहेका रावलले पार्टी विवाद मिलाउन शनिवार राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका हुन् ।  दिउँसो अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर आजका लागि राखिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न लगाएका थिए । राष्ट्रपति भण्डारीसँग शनिवार साँझ शीतल निवासमा २ घण्टा लामो छलफल भएको थियो ।  भेटमा रावलले पार्टी एकताका लागि पहल गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका स्रोतले बतायो । रावलको ...