देउवा-गगनलाई हुस्सु बनाउने ओलीको दाउ, माधवलाई भेटेरै राष्ट्रपति बन्न प्रस्ताव

काठमाडौं, ८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनलाई मध्येनजर गर्दै आफ्नो सक्रियता बढाएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँग भएको सहमति लत्याउन खोजेको आशंकासहित ओलीले पार्टी विभाजन गरेर गएका माधव नेपालसँग भेटवार्ता गरी राष्ट्रपति बन्न प्रस्ताव गरेको खुलेको छ । विश्वस्त स्रोतकाअनुसार दुई नेताबीच […]