नागरिकता विधेयकबारे राष्ट्रपतिको देउवालाई सुझाव : राष्ट्रियसभामा राष्ट्रिय सहमति कायम गराउनुस्

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्। काङ्ग्रेस पदाधिकारीसहित देउवाले भेटवार्ता गरेको राष्ट्रपति भण्डारीका विज्ञ सल्लाहकार टीका ढकालले जानकारी दिए। भेटवार्तामा काङ्ग्रेसका महामन्त्री गगन थापासहितका नेताहरु सहभागी थिए। उक्त भेटमा नागरिकता विधेयक, मंसिर ४ गते हुने निर्वाचनलगायतका विषयले प्राथमिकता पाएका थिए। ‘समसामयिक…

सम्बन्धित सामग्री