नेपाल र अर्जेन्टिनाबीच फुटबल खेलाउन राजदूतले सहमति जनाए

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री अथकसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा मन्त्री अथक र राजदूत गोवीबीच दुई देशबीचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र […]

सम्बन्धित सामग्री

‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो।...

फेरि सर्‍यो ‘ए’ डिभिजन लिग, फागुन १९ देखि गर्ने सहमति

पुस अन्तिम सातालाई तय भएको सहीद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार असन्तुष्ट क्लव र एन्फाबीचको...

गणेश थापाका छोरालाई एन्फाको उपमहासचिव बनाउने सहमति

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रथम उप–महासचिव पदमा एन्फा पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई बनाउने सहमति भएको छ ।  उनलाई महासचिव बनाउनका लागि एन्फा नेतृत्व तयार भएको छ । त्यस्तै एन्फाको प्रवक्तामा सुरेश शाहलाई बनाउने तयारी भएको एन्फाका एक उच्च अधिकारीले बताए । गौरव थापालाई एन्फाको कुनै एक पद दिने सहमति पहिले नै भएको थियो । त्यसैअनुसार भोलि हुने एन्फा कार्यसमिति बैठकमा निर्णय हुनेछ ।  सुरेश शाहलाई यसअघि नै प्रवक्ताका रुपमा नियुक्ति दिने सहमति भइसकेको थियो ।एन्फामा अह

नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलाउने सहमति

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आउनुभएका राजदुत गोवीले मंगलबार सिंहदरबारस्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता गर्नुभएको हो ।भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबिच दुई देशबीचको पारस्परीक सम्बन्ध तथा खेल क्षेत्रको […]

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरी नेपाल आइपुगे

काठमाण्डाै - राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपपछि माल्दिभ्सबाट कतार पुगेका अलमुताइरी हिजो बेलुका काठमाण्डौ आएका हुन् । अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्याय लगायतले स्वागत गरेका थिए । अलमुताइरीले विमानस्थलमा नेपाल फर्किन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फासँगको छलफलपछि तीन वर्ष सम्झौता गर्नेबारे सहमति भएको छ । अलमुताइरीको प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसि...

नेपाल फर्कंदा खुशी छु : प्रशिक्षक अलमुताइरी

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग तीन वर्ष सम्झौता गर्ने सहमति भएपछि नेपाल आएका हुन् । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल अलमुताइरीको प्रशिक्षणमा फाइनल पुगेको थियो । पहिलो पटक […]

हरेक दुई वर्षमा विश्वकप हुनुपर्ने पक्षमा नेपाल

काठमाडाैं : फिफाको ७१ औं कंग्रेसमा साउदी अरेबियाले राखेको हरेक दुई वर्षमा विश्वकप आयोजना गरिपाँउ भन्ने औपचारिक प्रस्तावमा नेपालसहित दक्षिण एसियाका चार देशले सहमति जनाएका छन्।फिफा क्यालेन्डर परिवर्तन गर्नुपर्ने आवाजमा दक्षिण एसियाका चार देशले संयुक्त सहमति जनाएका हुन्।अखिल नेपाल फुटबल संघ (एन्फा) सहित दक्षिण एसियाली देशहरु माल्दिभ्स, बंगलादेश र श्रीलंकन फुटबल संघहरूले संयुक्त विज्ञप्ती जारी गर्दै नयाँ प्रस्तावको पक्षमा रहेको जनाएका छन्। फिफा कंग्रेसमा साउदी अरबले औपचारिक प्रस्ताव पेश गर्दा १

नेम्बाङ र प्रशिक्षक अलमुताइरीबीच सहमति !

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको पछिल्लो विवाद समाधानतर्फ अघि बढेको छ । नेम्बाङ र अलमुताइरीबीच मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्ष पुरानो विवादलाई नचर्काउन र आउने दिनमा सहकार्य गर्दै अघि बढ्न सहमत भएपछि तत्कालका लागि विवाद समाधान हुने भएको […]