अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस एसिया भ्रमणमा, सिंगापुरका प्रधानमन्त्रीसंग भेटवार्ता

एजेन्सी, ७ भदौ । सिंगापुर भ्रमणमा रहेकी अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिसले प्रधानमन्त्री ली सेइन लुङ संग भेटबार्ता गरेकी छिन्। वार्तामा उच्चस्तरिय आपूर्ति श्रृंखला संवाद, साइवर सुरक्षा र जलवायु परिवर्तन व्यवस्थापनबारे सहमति भएको जनाइएको छ । दुई मुलुकबीच आर्थिक तथा सुरक्षा सम्बन्धलाई थप बलियो तुल्याउनेबारे पनि छलफल भएको जनाइएको छ । आज बिहान भएको दुई नेताबीचको […]

सम्बन्धित सामग्री

ट्रम्पको दावी- कमला ह्यारिस मार्क्सवादी हुन्, उनका पिता मार्क्सवादका प्राध्यापक

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको गर्मी चलिरहेका बेला डोनाल्ड ट्रम्पले आफ्नी प्रतिस्पर्धीलाई कमरेड कमला ह्यारिस भनिरहेका छन् । पछिल्लो टेलिभिजन बहसका क्रममा कमला ह्यारिस कम्युनिस्ट भएको दावी दोहोर्याउँदै ट्रम्पले उनी माक्र्सवादी भएको बताएका छन् । ‘कमला ह्यारिस माक्र्सवादी हुन् र उनका पिता मार्क्सवादी प्राध्यापक थिए,उनले अर्थशास्त्रमा मार्क्सवाद पढाउँथे र उनलाई तिनका पिताले राम्रोसँगमार्क्सवाद पढएका छन’ […]

दक्षिण कोरियाको भ्रमण गर्दै कमला ह्यारिस

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत  क्षेत्रको भ्रमण गर्ने भएकी छिन् ।  हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ । ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा नि:शस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई &lsqu

अमेरिकामाथि रुसी प्रतिबन्धः नौ सय ३६ जनाको सूचीमा बाइडेन, ट्रम्प परेनन्

रुसले आफ्नो मुलुकमा प्रवेश प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिहरुको अद्यावधिक सूची जारी गरेको छ। सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र अमेरीकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन्।...

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना सङ्क्रमित

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शङ्का लागेपछि मङ्गलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । “उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,” उहाँका प्रवक्ताले भनेका छन् । प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले […]

१ घन्टा २५ मिनेटका लागि अमेरिकाको राष्ट्रपति बनिन् कमला ह्यारिस

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस एक घन्टा २५ मिनेटका लागि देशको राष्ट्रपति बनेकी छन् । अघिल्लो साता राष्ट्रपति जो बाइडन नियमित कोलोनोस्कोपी जाँच गराउनका लागि वाल्टर रीड नेसनल मिलिटरी अस्पताल गएका थिए । उनले जाँच अवधिको समय उपराष्ट्रपति ह्यारिसलाई उपलब्ध गराए ।  लगभग डेढ घन्टापछि बाइडनले आफ्नो पद पुनः लिए । चिकित्सकहरूका अनुसार, राष्ट्रपति स्वस्थ छन् र कर्तव्य निर्वाह गर्नका लागि तम्तयार छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो अमेरिकी महिला

एजेन्सी । अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बकेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतिको अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रपति जो बाइडेनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेककाे बीबीसीले जनाएको छ । […]

अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला ह्यारिस

काठमाडौँ- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छन् । राष्ट्रपति जो बाइडेन बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो। अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने उनी पहिलो महिला रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनलाई अधिकार प्रत्यायोजन प्रक्रियामार्फत नै […]

कमला ह्यारिसले सम्हालिन् ८५ मिनेटका लागि अमेरिकी राष्ट्रपतिको जिम्मेवारी

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार (केही समयका लागि) प्राप्त गर्ने पहिलो महिला बनेकी छन्। राष्ट्रपति जो बाइडेन उपचारका लागि भर्ना हुँदा ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्। राष्ट्रपति बाइडेनलाई नियमित क्लोनोस्कोपीका लागि एनेस्थेसिया दिइएका बेला शुक्रबार ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसले राष्ट्रपतिको अधिकार प्राप्त गरेकी हुन्। राष्ट्रपति बाइडेनका चिकित्सकले उपचारपछि जारी गरेको वक्तव्यमा […]

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सिंगापुर र भियतनाम भ्रमणमा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिणपश्चिम एसिया भ्रमणका लागि निस्केकी छिन्। जो बाइडेनले सत्ता सम्हालेपछि एसिया क्षेत्रमा यो पहिलो हाइ प्रोफाइल भ्रमण भएको बताइएको छ। ह्यारिस आइतवार सिंगापुर आइपुग्ने कार्यक्रम रहेको छ भने मंगलवार भियातनाम। On our way to Southeast Asia to visit Singapore and Vietnam. pic.twitter.com/DrLwSDMuhZ — Vice President Kamala…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला आइपुगेकी छन् ।