कञ्चनपुर : महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष रामनाथ २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत कञ्चनपुरले आज उनलाई धरौटीमा रिहा गरेको हो। अभद्र व्यवहार गरेका भन्दै ब्रह्मदेवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गर...