“हमाललाई मन्त्री बनाउन मेरो कुनै संलग्नता छैन”

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताउनुभएको हो । “मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै …

सम्बन्धित सामग्री

सुन बरामद प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए पदमा नबस्ने अर्थमन्त्री महतको घोषणा

काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले आफुलाई असफल र बदनाम बनाउन पार्टीकै नेताहरु लागेको भन्दै गुनासो गरेका छन् । आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै महतले पार्टीको नीति विधि र सिद्धान्दमा आँच आउनेगरि आफुले कहिल्यैपनि काम नगरेको प्रष्ट पारेका छन् । उनले एक क्विन्टल सुन बरामद प्रकरणमा आफुलाई मुछिएकोमा आपत्ति जनाए […]

नेपालीलाई भुटानी शरनार्थी बनाउन ठूलै नेताको संलग्नता छ– धनराज गुरुङ

काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले नेपालीलाई भुटानी शरनार्थी बनाउने कार्यमा ठूलै नेताहरुको संलग्नता रहेको खुल्न आएको बताएका छन् । आज (सोमबार) को प्रतिनिधि सभलाई सम्बोधन गर्दै उनले नेपालीलाई भुटानी शरनार्थ बनाएर ठूलै नेताहरुले करोडौं असुली गरेको विषय छानविनको माग गरेका हुन् । उक्त कार्यमा संलग्न व्यक्ति जतिसुकै […]

अर्थमन्त्रीका विषयमा संसदीय छानबिन समिति बनाउन माओवादी तयार

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता’bout छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ । आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानबिन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानबिन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग […] The post अर्थमन्त्रीका विषयमा संसदीय छानबिन समिति बनाउन माओवादी तयार appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज प्रकरण : संसदीय समितिबाट छानबिन गर्न ओलीको माग

प्रमुख प्रतिपक्ष दल एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता विषयमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेको छ । सिसिटिभी फुटेज मेटिएको भन्ने अर्थ मन्त्रालयको भनाइप्रति असन्तुष्ट एमालेले अर्थमन्त्री जनार्दन शर्माले...

बिम्स्टेक प्रक्रिया सुदृढ बनाउन नेपालको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेलसँग प्रधानमन्त्री देउवाले बिम्स्टेकजस्ता क्षेत्रीय संगठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने र बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताएका थिए । उनले […]

नारायणहिटी प्रकरणमा योगेशले भने–म मन्त्री हुनुपूर्व नै कफी हाउस बनिसकेको थियो

एमाले सचिव योगेश भट्टराईले आफू मन्त्री हुनुअघि नै नारायणहिटी दरबार सङ्ग्रहालयभित्र कफी हाउस बनिसकेको बताएका छन् । नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन स्वीकृति दिएको विषयमा पूर्व पर्यटनमन्त्री  भट्टराई समेतको नाम जोडिएपछि उनले यस्तो दावी गरेका हुन् । ‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनाैती दिन्छु’, उनले सामाजिक सञ्जालमार्फत नारायणहिटी दरबार संग्राहालयभित्र  रेस्टुरेन्ट बनाउने सम्बन्धी

परिवर्तन संस्थागत गर्न युवाको सहभागिता र संलग्नता अनिवार्य : तरुण दल

२८ साउन, काठमाडौं । नेपाल तरुण दलले राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत र दिगो बनाउन युवाहरुको सहभागितामा जोड दिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै तरुण दलले युवाहरु लोकतन्त्र र परिवर्तनको संवाहक भएको जनाएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलका अध्यक्ष जितजंग बस्नेतले परिवर्तन संस्थागत गर्न युवाहरुको सहभागिता […]