काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता’bout छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ । आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानबिन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानबिन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग […]
The post अर्थमन्त्रीका विषयमा संसदीय छानबिन समिति बनाउन माओवादी तयार appeared first on राजधानी राष्ट्रिय दैनिक.