क्रेमलिनमा ड्रोन आक्रमण : अमेरिकी योजनामा युक्रेनले पुटिनको हत्या प्रयास गरेको रसियाको आरोप

रसियाले क्रेमलिनमा भएको ड्रोन आक्रमणमा अमेरिकाको संलग्नता रहेको आरोप लगाएको छ। क्रेमलिनले हिजो युक्रेनमाथि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको थियो। आज क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभले युक्रेनले अमेरिकी योजना कार्यान्वयन गरिरहेको बताएका हुन्। हिजो पुटिनको निवास रहेको क्रेमलिन लक्षित दुईवटा ड्रोनलाई असफल बनाउन आफूहरु सफल भएको…

सम्बन्धित सामग्री

कति सुरक्षित छन् पुटिन ? पुटिनको हत्या प्रयास रुसकै लागि लज्जाको विषय (भिडियो)

रुसले युक्रेनले नै ड्रोन आक्रमण गरेको र यो घटना राष्ट्रपति पुटिनको हत्या प्रयास हो भनेपछि विश्लेषकहरूले यो घटना रुसका लागि लज्जाको विषय भएको बताइरहेका छन् ।

इराकी प्रधानमन्त्रीको हत्या प्रयास

इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उनको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल हुनुभएको सैन्य अधिकारीहरुले जनाएका छन् ।   इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उनीमाथि अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ ।  घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उनलाई कुनै असर नपरेको र उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै उनलाई अ