चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारू जातिमा […]
काठमाडाैं । उदयपुरको कटारीमा हावाहुरीका कारण २ जनाको मृत्यु भएकाे छ। हावाहुरीमा परी ५ जना घाइते भएका हुन् । साेमबार राति ठूलो हावाहुरी चलेकाे समयमा रुख ढलेर लाग्दा कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी नगरपालिका–८ की मिनामाया तामाङको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ। साथै घाइते सबैको प्रादेशिक अस्पताल कटारीमा […]