अघिल्लो भदौ २७ सम्झिँदै सुधन गुरुङ : रगत लतपतिएको ज्याकेट थियो, तर देशलाई खाली हात फर्काउनु थिएन

काठमाडौं- गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले तत्कालीन दुईतिहाइको शक्तिशाली सरकार ढालेपछि देशको राजनीतिक अवस्था एकाएक बदलियो। भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पठाए। त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई मकवानपुरस्थित नेपाली सेनाको ब्यारेकमा लगियो। करिब १० दिनपछि असोज २ गते मात्रै ओली भक्तपुरको गुन्डूस्थित […]