चिनियाँ राष्ट्रपति सी फर्किए बेइजिङ

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका छन् । सम्मेलनको दोस्रो दिनको खुला सत्रमा सहभागी भएपछि उनी बिहान करिब १२ः०० (नेपाली समय) बजे नयाँ दिल्लीबाट चीनको राजधानी बेइजिङका लागि प्रस्थान गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार, सीको भारत भ्रमण औपचारिक रूपमा सम्पन्न भएको छ । भ्रमणका […]