चिसोको समयमा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सक्नुपर्छ, नत्र यसले ठूलो असर ल्याउँछ । मधुमेहका बिरामीले यो मौसममा धेरै नै ख्याल राख्नुपर्छ । विज्ञका अनुसार, चिसो मौसममा मधुमेहका बिरामीले खानामा लापरवाही गरेमा ठूलो हानी हुन्छ ।
यहाँ मधुमेहका बिरामीहरूले चिसो समयमा खान नहुने केही खानेकुराहरूबारे बताइएको छ ।
जानौँ, चिसो समयमा मधुमेहका बिरामीले खान नहुने यी चिजहरू
तेल भएको वा मसलेदार खाना
मधुमेहका बिरामीहरूले यस मौसममा तेलमा धेरै पकाइएको वा मसला धेरै राखेर पकाइएको खानेकुरा नखा...