पायल्स एक पीडादायी रोग हो जसमा शौच गर्दा बिरामीले असहनीय पीडा भोग्नु पर्ने हुन्छ । पायल्समा मलद्वार वरपर वा मलद्वारको तल्लो भागका नसाहरू सुन्निन्छ, जसले गर्दा शौच गर्दा दुख्ने र जलन हुने र कहिलेकाहीँ रगत पनि आउन सक्छ । पायल्समा मलद्वारबाट रगत बग्ने र शौच गर्दा कडा दुख्ने मात्र होइन, बस्न र सुत्न पनि समस्या […]