३९ हजार २८९ जना बिरामीले विपन्न नागरिक औषधि उपचार सेवा लिए

सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा बढी सेवा क्यान्सरका २२ हजार ७१४ बिरामीले यो सेवा लिएका छन्। उक्त सर्वेक्षण अनुसार क्यान्सरपछि मिर्गौला रोगका बिरामीले यस्तो सेवा लिएक छन्।

सम्बन्धित सामग्री

विपन्न नागरिक औषधि उपचार कार्यक्रममा एक अरब ५० करोड खर्च, १७ हजार बढीले सेवा लिए

काठमाडौं– विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत १७ हजार २ सय १८ बिरामीले उपचार सेवा लिएका छन् ।  आव २०७३/०७४ मा नयाँ र पुराना गरी १७ हजार २ सय १८ बिरामीले देशभरका ५२ अस्पतालबाट एक अरब...