मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ। नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले कलेजको सम्बन्धन खारेज गरेको हो।

सम्बन्धित सामग्री

संस्कृत विश्वविद्यालयद्वारा मिथिला आयुर्वेद कलेजको सम्बन्धन खारेज

नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद क्याम्पस मिथिला आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको सम्बन्धन खारेज गरेको छ । संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको पहिलो जनकपुरमा रहेको आयुर्वेद कलेजको सम्बन्धन खारेज गरेको हो । चिकित्सा शिक्षा आयोगले मापदण्ड नपुगेको भन्दै विश्वविद्यालयलाई उक्त क्याम्पसको पठनपाठन तत्काल बन्द गर्न निर्देशन दिएको थियो । विश्वविद्यालयले पटक–पटक क्याम्पसलाई विद्यार्थीहरु पठनपाठनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तयारका लागि निर्देशन समेत दिँदै आएको थियो ।

संस्कृत विश्वविद्यालयद्धारा मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं, १३ फागुन । नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले मिथिला आयुर्वेद मेडिकल कलेजको स्नातक तहको सम्बन्धन खारेज गरेको छ । गत माघ ११ गते बसको विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको स्नातक तह बिएएमएसको सम्बन्धन खारेज गरेको हो ।

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं  । नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ । विश्वविद्यालयले बिहीबार सूचना जारी गर्दै उक्त कलेजको सम्बन्धन खारेज गरेको जानकारी दिएको हो । आयुर्वेद अध्ययन संस्थानअन्तरगत सो कलेजले आयुर्वेद स्नातक तह (बीएएमएस) कार्यक्रम सञ्चालनको अनुमति लिएको थियो । सम्बन्धन खारेजी भएपछि उक्त...

आयुर्वेद डाक्टर पढाउने मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

नेपाल संस्कृत विश्व विद्यालय (नेसंवि) ले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।

मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ। नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले कलेजको सम्बन्धन खारेज गरेको हो।