आज म्यादी प्रहरीको बिदाइ गरिँदै

काठमाडौं, मंसिर ८ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी (अस्थायी)को बिहीबार बिदाइ गरिँदै छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट […]

सम्बन्धित सामग्री

तस्बिरहरू: बाईबाई म्यादी

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी औपचारिक रुपमा बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथर र मातहतका सबै कार्यालयले उनीहरुलाई बिदाई गरेका हुन् ।

एक लाख १५ हजार म्यादी प्रहरीको बिदाई, पारिश्रमिक बैंक खातामा जम्मा गरिने

काठमाडौं :  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन्।देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आजदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।'जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई आज सोही कार्यालयबाट बिदाइ गरियो', उनले भने। छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरे

एक लाख १५ हजार म्यादी प्रहरीको बिदाइ

काठमाण्डौ – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आजदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । ‘जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई आज सोही कार्यालयबाट बिदाइ गरियो,’ उहाँले भन्नुभयो । छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरेकाम...

बिदा भए म्यादी प्रहरी (तस्बिरहरु)

काठमाडौँ – निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको बिदाइ गरिएको छ। बिहीबार राजधानीको प्रदर्शनीमार्गस्थित मेहन्द्र पुलिस क्लबमा आयोजित एक कार्यक्रमका बीच उनीहरुको बिदाइ गरिएको हो। त्यसक्रममा निर्वाचन सुरक्षामा योगदान पुर्‍याएकोमा म्यादी प्रहरीहरुलाई कदरपत्रसमेत प्रदान गरिएको थियो। सरकारले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना […]

‘बलात्कारी’ नै म्यादी प्रहरी : टिकटकबाट खुल्यो पोल, बिदाइ समारोहबाट पक्राउ

काठमाडौँ । बलात्कार मुद्दामा अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्रहरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्रहरी अधिकारीहरूले थाहा पाए, उनी ‘बलात्कारी’ रहेछन् ।उनी हुन्, झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल । उनी परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापामा बस्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीका लागी आवेदन दिएर उनी छनोट परीक्षा पास भएका थिए । ४० दिनको कार्यकाल सकिएपछि बिदाइ स

घर फर्किए म्यादी प्रहरी

स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज खुलामञ्चमा औपचारिक कार्यक्रमको आयोजना गरी एक हजार २९६ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए । राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उनले आगा

घर फर्किए म्यादी प्रहरी

बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताए।...

बिदा भए म्यादी

ताप्लेजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षामा खटेका म्यादी प्रहरीलाई बिदाइ गरिएको छ । ताप्लेजुङमा ६ सय ११ जना म्यादी प्रहरी भर्ना

सुरक्षामा सेना–प्रहरी मात्र : घर फर्किए म्यादी प्रहरी - Purbeli News

अछाम । तेस्रो चरणमा हुने प्रदेश–२ को निर्वाचन सुरक्षामा म्यादी प्रहरीलाई परिचालन नगरिने भएको छ । सरकारी सुरक्षा अंगबाटै सुरक्षा व्यवस्था मिलाउन सकिने देखिएपछि सरकारले म्यादी प्रहरीलाई बिदाइ गरेको छ । अब हुने स्थानीय तह निर्वाचन सुरक्षामा म्यादी प्रहरी आवश्यक नरहेको भन्दै उनीहरूलाई नियमानुसार पाउने सेवासुविधा दिएर सरकारले बिदा गरेको हो । दुई चरणमा स्थानीय...

सुरक्षामा सेना–प्रहरी मात्र , घर फर्किए म्यादी प्रहरी

अछाम, २५ असार । तेस्रो चरणमा हुने प्रदेश–२ को निर्वाचन सुरक्षामा म्यादी प्रहरीलाई परिचालन नगरिने भएको छ । सरकारी सुरक्षा अंगबाटै सुरक्षा व्यवस्था मिलाउन सकिने देखिएपछि सरकारले म्यादी प्रहरीलाई बिदाइ ...