तस्बिरहरू: बाईबाई म्यादी

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरी औपचारिक रुपमा बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथर र मातहतका सबै कार्यालयले उनीहरुलाई बिदाई गरेका हुन् ।

सम्बन्धित सामग्री

विदा भए म्यादी प्रहरी

थोरै समयमा धेरै भूमिका निर्वाह गरेका म्यादी प्रहरी जिम्मेवारी मुक्त भएका छन् । कहिले ट्राफिक व्यवस्थापन त कहिले मतपेटिकाको सुरक्षाका लागि उभिएका म्यादी प्रहरी चुनावको राष्ट्रिय दायित्व पूरा गरी घर फर्किंदा मनभरी पेटभरी भए । राज्यले दिएको दायित्व सम्पन्न गर्न पाउँदाको क्षणले उनीहरुलाई सन्तुष्टि दिएको थियो । आम निर्वाचन २०७९ मा खटिएका म्यादी प्रहरीलाई बिहिबार […]

तस्बिरमा म्यादी प्रहरीको तालिम्

म्यादी प्रहरीलाई आधारभुत तालिम दिन थालिएको छ। आइतबारबाट छनोट भएका म्यादी प्रहरीलाई आधारभुत तालिम दिन थालिएको हो। केही हप्ता आधारभुत तालिमपछि उनीहरूलाई प्रतिरक्षा तालिम दिइने छ। अहिले दैनिक रूपमा बिहान...

हामी पनि म्यादी प्रहरी बन्ने !

मङ्सिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।म्यादी प्रहरी छनोटमा  स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भ

म्यादी प्रहरी भर्ना गरिँदै

काठमाडौँ । सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए ।  यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।  सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको […]

सडकमा म्यादी(फोटोफिचर)

आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सुरक्षाका लागि भर्ती भएका म्यादी प्रहरी सडकमा खटीन थालेका छन्। सरकारले निर्वाचनलाई लक्षित गरी करिब एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना गरेको छ...

एक जना म्यादी प्रहरीको मृत्यु

सिमकोट – सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्युु भएको छ। सिमकोट माथिल्लो बजारस्थित एक कोठामा म्यादी प्रहरीको मृत्यु भएको हो। साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। सर्केगाड गाउँपालिका–६ घर भई सिमकोटमा बस्दै आएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रनाउ […]

म्यादी प्रहरीको परीक्षामा ढिलाइ

स्थानीय निर्वाचनका लागि खुला गरिएको म्यादी प्रहरी भर्ना प्रक्रियाअन्तर्गत बारामा लिने भनिएको म्यादी प्रहरीको लिखित परीक्षामा शनिबार ढिला गरी गरिएको छ।...

म्यादी प्रहरी हुन तँछाडमछाड

नेपालगञ्ज – बाँकेमा म्यादी प्रहरी हुनेको भीड लागेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा म्यादी प्रहरीको फाराम भर्नेको लामाे लाइन लागेको हो। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बाँकेमा एक हजार ६८८ जना म्यादी प्रहरी भर्ना गरिँदैछ। चैत्र ६ देखि ११ गतेसम्म फाराम भर्ने अवधि राखिएको छ। पहिलो दिन आइतबार नै एक हजार जनाले फाराम […]

म्यादी प्रहरीका लागि दरखास्त खुला

काठमाडौं : म्यादी प्रहरीका लागि आजबाट दरखास्त खुलेको छ। उपत्यकामा सम्बन्धित जिल्लाको प्रहरी परिसर र उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा दर्खास्त बुझाउन पाइनेछ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म आवेदन दिन सक्ने छन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौँ– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समय (बिहान १० बजेदेखि साँझ ५ बजेसम्म)मा आवेदन दिन सकिने छ। म्यादी प्रहरीका लागि ७७ वटै जिल्ला प्रहरी […]