काठमाडौँ – निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको बिदाइ गरिएको छ। बिहीबार राजधानीको प्रदर्शनीमार्गस्थित मेहन्द्र पुलिस क्लबमा आयोजित एक कार्यक्रमका बीच उनीहरुको बिदाइ गरिएको हो। त्यसक्रममा निर्वाचन सुरक्षामा योगदान पुर्याएकोमा म्यादी प्रहरीहरुलाई कदरपत्रसमेत प्रदान गरिएको थियो। सरकारले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना […]