मुम्बई । छोरा आर्यन खानको लागू औषध प्रकरण र कोरोनाको महामारीका कारण बिगत चार महिना देखि अभिनेता शाहरुख खानले फिल्म छायाँकनको लागि समय दिन सकेका थिएनन् । यिनै अभिनेता यतिबेला फिल्म छायाँकनमा जोडिएका छन् । शाहरुख खान अहिले आफ्नो नयाँ फिल्म पठानको छायाँकनमा जोडिएका छन् । यशराज फिल्म्सले टिजर सार्वजनिक गर्दै पठानको बाँकी छायाँकन अघि […]
The post सुटिङमा फर्किए शाहरुख खान appeared first on राजधानी राष्ट्रिय दैनिक.