डन ३ बाट बाहिरिए शाहरुख खान

मुम्बई । अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन् । फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा नयाँ कलाकार खोजिरहेको छ । फरहान र […] The post डन ३ बाट बाहिरिए शाहरुख खान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आउने भयो शाहरुख खान र प्रियंका चोपडाको ‘डन ३’

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित ‘डन : द चेज बिगिन्स अगेन’ धेरै रुचाइएकोमध्येको हिन्दी फिल्म हो । फरहान अख्तरद्वारा निर्देशित पहिलो शृंखला सन् २००६ मा रिलिज भएको थियो । यसको शानदार सफलतापछि निर्माताले सन् २०११ मा दोस्रो श्रृंखला रिलिज गरे । यी दुवै श्रृंखलालाई दर्शकले मन पराए । दर्शक […]

शाहरुख खानको फिल्म ‘डन ३’ मा चर्चित पोर्न स्टारको इन्ट्री

एजेन्सी । भारतीय सुपस्टार शाहरुख खानद्वारा अभिनित फिल्म ‘डन ३’ मा चर्चित एडल्ट (पोर्न) स्टार पनि देखिने भएकी छिन् । केही दिन अघिमात्रै फिल्म ‘डन ३’ बन्ने कुरा बाहिरिएको थियो । फिल्ममा अभिनेता अमिताभ बच्चन पनि हुन सक्ने धेरैले अनुमान गरेका छन् । शाहरुख खान र अमिताभ बच्चन एकैसाथ एउटै फिल्ममा हेर्न प्रसंशकहरू प्रतिक्षामा रहेका […]

‘डन ३’ मा शाहरुख र अमिताभ

बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ । फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ । जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन् ।‘केही समययता एक्सेल कथावस्तुको अभाव भएपछि ‘डन ३’ बनाउने या नबनाउने भन्ने विषयमा अन्योलमा थियो । तर, अहिले उसले एउटा गज्जबको कथा फेला पारेको छ । त्यसकारण फिल्मका लागि तयारी पनि त्यसै अनुसार सुरु भइसकेको छ’, फिल्म निकट स्रोतले

‘डन ३’ मा शाहरुख र अमिताभ – देशसञ्चार

एजेन्सी - बलिउडको लोकप्रिय चलचित्र ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ। चलचित्रमा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन्। फरहान अख्तरको कम्पनी एक्सेल

‘डन ३’ को तयारी सुरु, शाहरुख र अमिताभसँगै देखिन सक्ने

बलिउडको चर्चित फिल्म ‘डन’ को तेस्रो पार्ट बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार यो फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिन सक्नेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले यसको सिक्वेल बनाउने योजना बनाएको छ । यससँगै फरहानले स्क्रिप्टमा पनि काम गर्न थालेका छन् ।फिल्मसँग नजिक रहेको स्रोतले भन्यो, ‘डन एक्सेलमा सबैको नजिकको विषय हो । टोलीले केही समयदेखि ‘डन ३’ बारे सोचिरहेको थियो तर राम्रो स्क्रिप्ट नहुँदा पटक–पटक छाड्दै आएको थियो । तर अब टोलीले अ

अन्तिम संस्कारमा चस्मा लगाएर पुगेपछि शाहरुख ट्रोलको शिकार

एजेन्सी। जुलाई ७ मा निधन भएका बलिउड अभिनेता दिलीप कुमारको अन्तिम संस्कारमा चस्मा लगाएर पुगेका अभिनेता शाहरुख खान ट्रोलको शिकार भएका छन्। शाहरुखको हाल सामाजिक सञ्जालमा एक तस्बीर सार्वजनिक भएको छ। जसमा चस्मा लगाएका शाहरुखले दिलीप पत्नी सायरालाई सम्हालिरहेको देख्न सकिन्छ। यसबाट निराश प्रयोगकर्ताहरुले उनलाई अन्तिम संस्कार गएको हो वा डन ३ को शुटिंगमा भन्दै मजाक उडाएका हुन्।