सलमानसँग ‘टाइगर ३’ को छायांकनमा शाहरुख खान

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान ‘टाइगर ३’ को छायांकन सेट ‘ज्वाइन’ गरेका छन् । सलमान खान स्टारर उक्त फिल्ममा शाहरुखको महत्वपूर्ण केमियो भूमिका रहनेछ । यो विशेष दृश्यका लागि महलको सेट मढ टापुमा बनाइएको छ । त्यहाँ उच्च सुरक्षाको प्रबन्ध गरिएको भारतीय सञ्चारमाध्यम इटाइम्सले जनाएको छ । छायांकन सेटबाट कुनै पनि कुरा लिक हुन […]

सम्बन्धित सामग्री

सलमानको फिल्म ‘टाइगर ३’ मा शाहरुख अनुबन्धित

एजेन्सी । भारतीय अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ मा अभिनेता शाहरुख खान अनुबन्धित भएका छन् । ‘पठान’को सफलतापछि शाहरुख चाँडै नै ‘टाइगर ३’ मा केमियो भूमिकामा देखिने भएका छन् । यसअघि फिल्म ‘पठान’ मा सलमानले १५ मिनेट लामो केमियो भुमिका निभाइ सकेका छन् । जसलाई दर्शकले अत्याधिक मन पराएका थिए । सलमानले ‘पठान’मा गरेको […]

सलमानको फिल्म ‘टाइगर ३’ को छायांकनमा ८ मेदेखि शाहरुख जोडिने

काठमाडौं । ‘पठान’को सफलतापछि शाहरुख खान चाँडै नै सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ मा जोडिंदैछन् । सलमान र कटरिना कैफको शीर्ष भूमिका रहने फिल्ममा शाहरुखले केमियो रोल गर्दैछन् । स्मरण रहोस्, शाहरुखको पठानमा पनि सलमानले १५ मिनेट लामो केमियो भूमिका गरेका थिए । फिल्ममा शाहरुख र सलमान एकसाथ दुश्मनविरुद्ध लडेको दृश्यलाई दर्शकले निकै रुचाएका […]

सलमान र शाहरुखबीच डरलाग्दो एक्सन, सेट बन्न ४५ दिन लाग्ने

बलिउड अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ को दर्शकहरू प्रतीक्षामा छन् । टाइगर ३ मा शाहरुख खान इन्टेन्स क्यामियो गर्दैछन् ।

शाहरुखको ‘जवान’मा थलापति विजय अनुबन्धित

शाहरुख खान फिल्म ‘जवान’सँगै ‘पठान’ र ‘डंकी’ जस्ता फिल्महरूमा पनि काम गरिरहेका छन् । उनी सलमान खानको फिल्म ‘टाइगर ३’ र रणबीर कपूरको फिल्म ‘बह्मास्त्र’ मा अतिथि भूमिकामा देखिँदैछन् ।

ओटीटीमा बिक्यो सलमान र शाहरुखको फिल्म

काठमाडौँ– बलिउड प्रेमी दर्शक माझ सलमान खान अभिनीत टाइगरको तेस्रो सिरिज र शाहरुख खान अभिनीत पठान प्रतीक्षित छ।  पछिल्लो समय साउथ इन्डियन फिल्मको बढ्दो दबदबालाई टक्कर दिने फिल्मको रुपमा टाइगर ३ र पठानलाई हेरिएको छ । किनकी दुई फिल्ममा शाहरुख र सलमानले केमियो गरेका छन् । यहीबाट ‘स्पाइ युनिभर्स’ को समेत यशराज फिल्म्सले सुरुवात गरेको छ […]

सलमान र शाहरुख सँगै देखिदै

एजेन्सी । भारतीय फिल्म टाईगर –३ मा सलमान खान र शाहरुख खान सँगै देखिने भएका छन् । पछिल्लो समय दक्षिण भारतीय फिल्महरुको लोकप्रियता बढिरहेका बेला बलिउडमा सलमान र शाहरुख अभिनित फिल्म दर्शकहरुमाझ आउन लागेका छन् । ती हुन्– शाहरुख खानको फिल्म ‘पठान’ र सलमान खानको फिल्म ‘टाइगर –३ । टाईगर –३ को सुटिङ आगामी जुन […]

सलमान, शाहरुख र ऋतिक एउटै फिल्ममा

मुम्बई । बलिउड अभिनेता सलमान खानले फिल्म ‘टाइगर–३’ मा अभिनेता शाहरुख खान र ऋतिक रोशनको साथ पाएको बताएका छन् । सलमानका अनुसार अब यो फिल्ममा दर्शकले शाहरुख र ऋतिकलाई पनि पर्दामा देख्नेछन् । यी दुवै नायकले यो फिल्ममा केमियो भूमिका निर्वाह गरेका छन् । तर, शाहरुखको भन्दा ऋतिकको केही फरक र केही दृश्य बढी भएको […] The post सलमान, शाहरुख र ऋतिक एउटै फिल्ममा appeared first on राजधानी राष्ट्रिय दैनिक.