सलमान र शाहरुख खान सँगै फिल्म खेल्ने

पिंकभिल्लाको रिपोर्ट अनुसार,आदित्य चोपडाको योजना अनुसार सलमान खान र शाहरुख खान चाँडै नै एक्शन थ्रिलरको लागि पर्दामा फेरि एकजुट हुनेछन्। फिल्मलाई यशराज फिल्म्सले निर्माण गर्नेछ।

सम्बन्धित सामग्री

डन ३ बाट बाहिरिए शाहरुख खान

मुम्बई । अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन् । फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा नयाँ कलाकार खोजिरहेको छ । फरहान र […] The post डन ३ बाट बाहिरिए शाहरुख खान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आउने भयो शाहरुख खान र प्रियंका चोपडाको ‘डन ३’

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित ‘डन : द चेज बिगिन्स अगेन’ धेरै रुचाइएकोमध्येको हिन्दी फिल्म हो । फरहान अख्तरद्वारा निर्देशित पहिलो शृंखला सन् २००६ मा रिलिज भएको थियो । यसको शानदार सफलतापछि निर्माताले सन् २०११ मा दोस्रो श्रृंखला रिलिज गरे । यी दुवै श्रृंखलालाई दर्शकले मन पराए । दर्शक […]

शाहरुख खान अभिनित बलिउड फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक

काठमाडौं । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर यसवर्षको प्रतीक्षित बलिउड फिल्म ‘पठान’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । विवाद र चर्चाले घेरिएको यो फिल्मलाई लिएर दर्शकमाझ ब्यापक पर्खाइ भैरहँदा निर्माण कम्पनी यशराज फिल्म्सले ट्रेलर ल्याएको हो । स्पाइ-एक्सन-थ्रीलर फिल्ममा भरपूर एक्सन दृश्य समावेश गरिएको छ । ‘पठान’ पाँचवर्षपछि शाहरुखको कमब्याक फिल्म समेत […]

शाहरुखको यो वर्ष तीन फिल्म आउँदै

मुम्बई । पाँच वर्ष पछि फिल्ममा फर्किएका अभिनेता शाहरुख खान एकै वर्षमा तीन वटा फिल्मको छायाँकन सम्पन्न गर्दैछन् । शाहरुख पछिल्लो समय सन् २०१८ मा फिल्म ‘जिरो’मार्फत ठुलो पर्दामा प्रस्तुत भएका थिए । सो फिल्म फ्लप भयो र शाहरुख खानले पनि ठूलो पर्दाबाट लामो ब्रेक लिए । अब करिब ४ वर्षपछि शाहरुख खान सन् २०२३ […] The post शाहरुखको यो वर्ष तीन फिल्म आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिल्म ‘रकेट्री’ मा बिना पारिश्रमिक काम गर्दै शाहरुख खान

एजेन्सी । भारतीय फिल्मका सुपरस्टार शाहरुख खानले आर माधवनको फिल्म ‘रकेट्री : द नाम्बी इफेक्ट’ मा बिना पारिश्रमिक काम गरेका छन् । खानले उक्त फिल्ममा केमियो (अतिथि) भूमिका निभाएका छन् । उनी यस फिल्ममा एक पत्रकारको भूमिकाका देखिने छन् । यो फिल्म१ जुलाई देखि प्रदर्शनमा आउँदैछ । आर माधवनले फिल्मको प्रमोशन गर्न सुरु गरिसकेका छन् […]

फिल्म ‘द आर्चीज’मा डेब्यु गर्दै सुहाना, पिता शाहरुखको भावुक पोस्ट

जोया अख्तरको फिल्म ‘द आर्चीज’बाट शाहरुख खान पुत्री सुहानाले बलिउडमा डेब्यू गर्दैछिन् । यो फिल्म सिनेमाघरमा नभई ओटिटी प्लेटफर्म नेटफ्लिक्सबाट सार्वजनिक हुने भएको छ । यद्यपि बलिउड र दर्शकहरु यस फिल्मलाई लिएर एकदमै उत्साहित छन् । गएको अप्रिल महिनादेखि फिल्म छायांकन सुरु भइसकेको छ । फिल्ममा सुहानासहित श्रीदेवी पुत्री खुसी कपूर, अमिताभ बच्चनकी नाती अगस्त्य […]

शाहरुख खान जस्तै व्यक्ति भेटिए, सबैजना छक्क

एजेन्सी । भारतीय फिल्म क्षेत्रमा सुपरस्टार शाहरुख खान जस्तै देखिने एक व्यक्ति भेटिएका छन् । इब्राहिम कदारी नाम गरेका ती व्यक्ति हेर्दा हुबहु अभिनेता शाहरुख जस्तै देखिन्छन् ।जो कोही पनि उनलाई देख्दा छक्क पर्ने गर्छन् । कदारी सामाजिक सञ्जालका चर्चित स्टारहरू मध्येका एक हुन् । उनका सामाजिक सञ्जालमा १२४ हजार फलोअर्स रहेका छन् । उनी […]

रजकुमारको लागि गधा, बाँदर बन्न तयार शाहरुख खान

एजेन्सी । भारतका सुपरस्टार शाहरुख खान र भारतका प्रसिद्ध फिल्म निर्माता राजकुमार हिरानीबीच पहिलो सहकार्य हुने भएको छ । शाहरुख खानले सामाजिक सञ्जालमार्फत राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका हुन् । फिल्मलाई जिरो स्टुडियो, रेड चिलीज इनटरटेनमेन्ट राजकुमार हिरानी फिल्म्सले संयुक्त रुपमा प्रस्तुत गर्ने छन् । फिल्ममा शाहरुख खान र तापसि पन्नुको […]

सुटिङमा फर्किए शाहरुख खान

मुम्बई । छोरा आर्यन खानको लागू औषध प्रकरण र कोरोनाको महामारीका कारण बिगत चार महिना देखि अभिनेता शाहरुख खानले फिल्म छायाँकनको लागि समय दिन सकेका थिएनन् । यिनै अभिनेता यतिबेला फिल्म छायाँकनमा जोडिएका छन् । शाहरुख खान अहिले आफ्नो नयाँ फिल्म पठानको छायाँकनमा जोडिएका छन् । यशराज फिल्म्सले टिजर सार्वजनिक गर्दै पठानको बाँकी छायाँकन अघि […] The post सुटिङमा फर्किए शाहरुख खान appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘लायन’मा अपहरणकारी बन्दै शाहरुख खान

अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।‘लायन’ मा शाहरुख दोहोरो चरित्र अर्थात बाबु–छोराको भूमिकामा देखिनेछन् । फिल्ममा छोरा शाहरुखले एक मेट्रो टेनको अपहरण गर्नेछन् । फिल्मको यो प्रमुख सिक