रजकुमारको लागि गधा, बाँदर बन्न तयार शाहरुख खान

एजेन्सी । भारतका सुपरस्टार शाहरुख खान र भारतका प्रसिद्ध फिल्म निर्माता राजकुमार हिरानीबीच पहिलो सहकार्य हुने भएको छ । शाहरुख खानले सामाजिक सञ्जालमार्फत राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका हुन् । फिल्मलाई जिरो स्टुडियो, रेड चिलीज इनटरटेनमेन्ट राजकुमार हिरानी फिल्म्सले संयुक्त रुपमा प्रस्तुत गर्ने छन् । फिल्ममा शाहरुख खान र तापसि पन्नुको […]

सम्बन्धित सामग्री

डन ३ बाट बाहिरिए शाहरुख खान

मुम्बई । अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन् । फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा नयाँ कलाकार खोजिरहेको छ । फरहान र […] The post डन ३ बाट बाहिरिए शाहरुख खान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आउने भयो शाहरुख खान र प्रियंका चोपडाको ‘डन ३’

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित ‘डन : द चेज बिगिन्स अगेन’ धेरै रुचाइएकोमध्येको हिन्दी फिल्म हो । फरहान अख्तरद्वारा निर्देशित पहिलो शृंखला सन् २००६ मा रिलिज भएको थियो । यसको शानदार सफलतापछि निर्माताले सन् २०११ मा दोस्रो श्रृंखला रिलिज गरे । यी दुवै श्रृंखलालाई दर्शकले मन पराए । दर्शक […]

सलमानसँग ‘टाइगर ३’ को छायांकनमा शाहरुख खान

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान ‘टाइगर ३’ को छायांकन सेट ‘ज्वाइन’ गरेका छन् । सलमान खान स्टारर उक्त फिल्ममा शाहरुखको महत्वपूर्ण केमियो भूमिका रहनेछ । यो विशेष दृश्यका लागि महलको सेट मढ टापुमा बनाइएको छ । त्यहाँ उच्च सुरक्षाको प्रबन्ध गरिएको भारतीय सञ्चारमाध्यम इटाइम्सले जनाएको छ । छायांकन सेटबाट कुनै पनि कुरा लिक हुन […]

एलन मस्क र मेसीलाई उछिन्दै शाहरुख खान बने संसारकै प्रभावशाली व्यक्ति

काठमाडौं । अभिनेता शाहरुख खान भारतीय फिल्मका ठूला स्टारमध्ये एक हुन् । आफ्नो करिअरमा उनले १०० भन्दा बढी फिल्ममा काम गरेका छन् । धेरै हलिउड स्टारले पनि उनीसँग कुनै दिन सँगै काम गर्ने इच्छा जनाएका छन् । यही सन्दर्भमा शाहरुख विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् । प्रतिष्ठित टाइम म्यागजिनले शाहरुखलाई सूचीको शीर्षस्थानमा राखेको […]

५७ लागे शाहरुख खान, जन्मदिनमा ‘पठान’को टिजर रिलिज

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान आज (बुधबार) ५७ औं जन्मदिन मनाउँदैछन् । आफ्ना प्रिय अभिनेतालाई जन्मदिनको शुभकामना दिन मुम्बईस्थित शाहरुखको निवास बाहिर फ्यानको घुइँचो लागेको छ । केही नेपाली प्रशंसकले पनि बुधबार बिहान मन्नतमा पुगेर शाहरुखलाई जन्मदिनको शुभकामना दिएका छन् । चार वर्षसम्म भव्य जन्मदिन नमनाएका शाहरुखले यसपटक भने जन्मदिनलाई भव्य बनाउँदैछन् । किनभने […]

सलमान र शाहरुख खान सँगै फिल्म खेल्ने

पिंकभिल्लाको रिपोर्ट अनुसार,आदित्य चोपडाको योजना अनुसार सलमान खान र शाहरुख खान चाँडै नै एक्शन थ्रिलरको लागि पर्दामा फेरि एकजुट हुनेछन्। फिल्मलाई यशराज फिल्म्सले निर्माण गर्नेछ।

शाहरुख खान का छोरा आर्यन भन्छन्–मेरो इज्जतलाई बर्बाद गरियो

एजेन्सी, मुम्बई, २८ जेठ : २ अक्टोबर, २०२१ को दिन थियो, जतिबेला बलिउड अभिनेता शाहरुख खान र उनी पत्नी गौरी खानको खुशी आँशुमा परिवर्तन भएको थियो । किनकी उनको छोरा आर्यन खान लागुऔषधको मामलामा पक्राउ परेका थिए । त्यो समय नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)को मुम्बई जोनल निर्देशक समीर वानखेडेले मुम्बईबाट गोवा गइरहेको क्रुजमा छापा मारे, जहाँ […]

‘लायन’मा अपहरणकारी बन्दै शाहरुख खान

अभिनेता शाहरुख खान आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।‘लायन’ मा शाहरुख दोहोरो चरित्र अर्थात बाबु–छोराको भूमिकामा देखिनेछन् । फिल्ममा छोरा शाहरुखले एक मेट्रो टेनको अपहरण गर्नेछन् । फिल्मको यो प्रमुख सिक

मिडियाबाट भाग्दै शाहरुख खान

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन आन लागुपदार्थ प्रकरणमा जेल परे । छोरा जेल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छ । उनी मिडियाको अगाडि आउन नै खोजिरहेका छैनन् । आइबार नोभेम्बर ७ का दिन शाहरुख खानको टीम मुम्बईको कलिना एयरपोर्टमा देखिए । स्रोतका अनुसार शाहरुख खान दिल्लीमा एउटा मिटिङ सकेर प्राइभेट जेटमार्फत मुम्बई फर्किएका थिए । उनी यसबीचमा क्यामेराबाट लुकेर गए । कलीना एयरपोर्टको एउटा भिडियोमा शाहरुखको टीम देखिएका छन् । भिडियोमा २ जनाको छाताको ओझेल पारेर शाहरुख कारम

शाहरुख खान र सञ्जय दत्त अब एउटै फिल्ममा देखापर्ने

एजेन्सी। बलिउड सुपरस्टार शाहरुख खान र सञ्जय दत्तलाई अब दर्शकहरुले एउटै चलचित्रमा देख्न पाउने भएका छन्। सम्भवतः चलचित्रको नाम‘राखी’हुनेछ। रियल लाईफमा राम्रो मित्रता भएका शाहरुख र सञ्जयलाई यसअघि एउटै फिल्ममा अभिनय गरेको दर्शकले हेर्न पाएका थिएनन्। शाहरुखको ‘रा.वन’को सुरुवाती दृश्यमा र ‘ओम शान्ति ओम’को एक गीतमा सञ्जय देखिएका थिए। तर चलचित्रको पर्दामा आपसमा संवाद गरेको भने अब दर्शकले देख्न पाउनेछन्।