विनोद मानन्धर बने टिभीएस ६ प्राइजको सरप्राइजको विजेता, पाए प्रोटोन सागा कार

दशैं,तिहार र छठलाई लक्षित गर्दै टिभीएसले ल्याएको टिभीएस ६ प्राइजको सरप्राइज योजनामा विनोद मानन्धरले प्रोटोन सागा कार उपहार पाएका छन् । टिभीएसको मोटरसाइकल तथा स्कुटर किन्दा हात खाली नहुन्जेल विभिन्न उपहारहरू ग्राहकलाई दिइएको थियो । भदौ १६ बा६ शुरू भइ यो योजना मंसिर १४ गतेसम्म लागू भएको थियो । हिमालन टिभीमार्फत मंगलवार सो योजनाको विजेता घोषणा गरिएकव हो । बम्पर उपहारको विजेता भक्तपुर सल्लाघारीका विनोद मानन्धर घोषित भए । उनले टिभीएस एनटर्क आर्टी–एफआई किनेका दिए । यससँगै हरेक हप्ता १०० प्रतिशत क्याशब...

सम्बन्धित सामग्री

टिभीएस अपाचेको नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै

जगदम्बा मोटर्सले टिभीएस अपाचे आटीआर १६० फोरभी तथा बीएर भीआईको नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारीमा छ ।नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको बीएस भीआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष ३ राइड मोडलमा रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ । यस फिचर्सले […]

टिभीएस किंग्स र तिलाठी कोइलाडीको जित

११ चैत, काठमाडौं । सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुईवटा खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन्। दिनको पहिलो खेलमा महबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजले रोहित कुमार सिंह कप्तानीको राजविराज द किंगलाई ३ विकेटले पराजित गरेको छ। राजविराज द किंगले […]

टिभीएस थ्री व्हीलर्सको विशेष उपहार योजना

टिभीएस थ्री व्हीलर्सको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले टिभीएस सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।कम्पनीले १६ फागुनसम्म सञ्चालन गर्ने सर्भिस क्याम्पमा विशेष उपहार योजनासमेत ल्याएको जनाएको छ । देशका विभिन्न ठाउँमा सञ्चालन हुने सर्भिस क्याम्पमा सहभागी हुने ग्राहकले विशेष उपहार पाउने कम्पनीको भनाइ छ ।मेलामा सहभागी हुने सबै ग्राहकहरुले निःशुल्क रुपमा आफ्नो थ्री व्हीलर्सको सर्भिसिङ […]

टिभीएस राइडर सप्तरंग ३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न

मंसिर २४ बाट शुरू भएको टिभीएस राइडर सप्तरंग ३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न भएको छ। कार्यक्रममा महानायक राजेश हमालका साथै मुख्य मन्त्री राजेन्द्र राईले टिभीएस राइडर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको दोश्रो दिन टिभीएसले आफ्नो बिर्तामोडमा रहेको सोरुम पाथिभरा अटो लिंक र लहानमा रहेको सोरुम राज अटोमोबाइल्समा पनि टिभीएस राइडरको उद्घाटन गरेका थिए। टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । टीभीएस रेडरले ६,५...

टिभीएस राइडर - सप्तरंग–३’ आयोजना हुने

सातै प्रदेशमा ‘टिभीएस राइडर - सप्तरंग–३’ आयोजना हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टिभीएस राइडर - सप्तरंग–३’ हुने जानकारी दिएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरंग’ को मूल आशय हो  l कला संस्कृतिलाई ...

सप्तरीका राजकुमार बने  टिभीएस ६ प्राइजको सरप्राइज, बने १०लाख जित्ने पहिलो विजेता

दशैं तिहारलाई लक्षित गर्दै टिभिएसले ल्याएको 'टिभीएस ६ प्राइजको सर्प्राइज  ' योजना अन्तर्गत सप्तरीका राजकुमार शाहले १० लाख रुपैँया जितेका छन् । उनले टिभीएस अपाचे आरटीआर १६० ४भी  किन्नु अघि ७ हजार रुपैयाँ हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनरासी पाएका छन् । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुने गरी बिभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । यस योजना  भदौ १० बिहिबारबाट शुरू ...

पोखरामा टिभीएस एनटर्क १२५ बिक्री सुरु

काठमाडौं (अस) । टिभीएस मोटर कम्पनीले  मंगलबार टिभीएस एनटर्क १२५ आरटीएफआई स्कुटर पोखरामा बिक्री सुरु गरेको छ । टिभीएस नेपालका ब्रान्ड एम्बेसेडर प्रदीप खड्का र स्वस्तिमा खड्काले पोखरास्थित बतास ब्रदर्स प्रालिको सोरुममा उक्त स्कुटर सार्वजनिक गरे । टिभीएस एनटर्क१२५ स्कुटर आधुनिक डिजाइनमा युवा वर्गलाई लक्षित गरी उत्पादन गरिएकाले यस क्षेत्रका ग्राहकको रोजाइमा पर्ने विश्वास बतास ब्रदर्सका महाप्रबन्धकले व्यक्त गरे । टिभिएस एनटर्क१२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटर हो । स्कुटरमा स्मार्ट कनेक्टलेफुल्ली डिजिटल स्पिडोमिटर, नेभिगेसन एसिस्ट, टप स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर, फोन ब्याट्री स्टे«न्थडिस्प्ले, लास्टपार्क लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र स्टिट र स्पोर्टलगायत सुविधा छन् । टिभिएस एनटर्क१२५ पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटलिक रेड, मेटलिक नीलोको रङमा उपलब्ध गराइएको छ ।

टिभीएसको नयाँ स्कुटर नेपाली बजारमा

काठमाडौँ– टु व्हीलर र थ्री व्हीलरको निर्माता टिभीएस मोटर कम्पनीले बिएस–भीआई टिभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई नेपालमा ल्याएको छ। कम्पनीले बिएस–भीआई एफ आई प्लेटफार्मको दुई संस्करण विकसित गरेको छ। उक्त टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तमा एक रमाइलो रेसिङ अनुभवहरूको सुनिश्चित गर्न डिजाइन गरिएको हो। टिभीएस एनटर्क नेपालकै सर्वाधिक बिक्री हुने १२५ सिसि […]

पब्जी मोबाइल च्याम्पियनसिपमा टिभीएस मोटरको प्रायोजन

काठमाडौं (अस) । दुई पांग्रे र तीन पांग्रे सवारीसाधन उत्पादक कम्पनी टिभीएस मोटर नेपालमा ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई  प्रायोजन गर्ने भएको छ । यसलाई टिभीएस मोटरको ब्लुटुथ जडित स्कुटर टीभीएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ । कम्पनीका अनुसार पब्ज नेपालको लोकप्रिय खेल हो । यो च्याम्पियनसिपले सबैभन्दा राम्रो प्रतिभा भएका खेलाडीलाई प्रस्तुत गर्नेछ । च्याम्पियनसिप रजिस्ट्रेसन वैशाख ५ गतेदेखि सुरु हुनेछ भने तीन भाग्यशाली विजेताले टीभीएस एनटर्क १२५ सुपर स्वाड इडिसन स्कुटर जित्ने मौका पाउने कम्पनीले बताएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष  दीपक अग्रवालले भने, ‘हाम्रो लक्ष्य भनेको नेपालका युवालाई प्रेरित गर्ने र हाम्रा प्लेटफर्मलाई प्रोत्साहन गर्नमा केन्द्रित छ । हामीले यस्ता संस्थालाई समर्थन गरिरहेका छौं ।’ पब्जी मोबाइल च्याम्पियनसिपमा ६०० भन्दा बढी टिम, २५ स्ट्रिमिङ च्यानल र १६ स्ट्रिमर सहभागी हुने अपेक्षा कम्पनीको छ । फोरक गेमिङ नेपाल, एसके४९, मिस्टर हाइजु खेल समावेश रहेको च्याम्पियनसिप आगामी ४५ दिनसम्म चल्ने कम्पनीले बताएको छ ।