टिभीएस राइडर - सप्तरंग–३’ आयोजना हुने

सातै प्रदेशमा ‘टिभीएस राइडर - सप्तरंग–३’ आयोजना हुने भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टिभीएस राइडर - सप्तरंग–३’ हुने जानकारी दिएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरंग’ को मूल आशय हो  l कला संस्कृतिलाई ...

सम्बन्धित सामग्री

‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’मा पाँच नेपाली राइडर

काठमाडौँ– भारतको गुवाहिटीमा सुरु भएको ‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’ प्रतियोगितामा नेपाली पाँच जना राइडर पनि सहभागी भएका छन् । चर्चित मोटरबाइक कम्पनी हिरोले सञ्चालन गरेको रेस प्रतियोगितामा पाँच जना नेपाली राइडर सहभागी भएका हुन् ।  नेपालमा आधिकारिक रुपमा दर्ता भएको एक्सपल्स राइडर्स नेपाल, क्लबमा आबद्ध भएका राइडरहरु बिहीबारदेखि सुरु भएको रेसमा सहभागी भएका हुन् […]

पठाओको ५ औं वार्षिकोत्सवमा १३१ राइडर सम्मानित, राइडरहरूको कमिसन पनि घट्दै

पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍(फुड डेलिभरी पर्सन)का लागि 'पठाओ बेनिफिट प्रोग्राम' सुरू गरेको छ । आफ्नो स्थापनाको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा सेप्टेम्बर २४ (आइतबार) मा उत्कृष्ट चालकहरूलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले यस्तो घोषणा गरेका हुन् । पठाओको सुरूवाती दिनदेखि...

उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई पठाओको सम्मान

काठमाडौ । पठाओले वर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए । कार्यक्रममा कलाकार दिपकराज गिरी र दिपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट […]

पठाओले वर्ष भरिका उत्कृष्ट राइडर तथा फुडमेनलाई सम्मान गर्ने

प्रसिद्ध राइड सेरिङ्ग (पठाओ)ले वर्ष भरिका उत्कृष्ट आफ्ना राइडर ( क्याप्टेन) तथा फुडमेन, रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । कम्पनीले २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।‘पठाओको यात्रामा हाम्रा राइडर, क्याप्टेन र फुडमेन साथिहरुले साधै हामीलाई हाम्रो परिवारझैँ साथ दिनुहुने भएको छ’ हमालले भनिन्, ‘उहाँहरुको योगदानको उच्च कदर गर्दै यो कार्यक्रम आयोजना गर्न लागेका हौं ।’ उक्त सम्मान वैशाख १८ गते

फुडमाण्डुले माग्यो १५० जना डेलिभरी राइडर, यसरी दिनुहोस् आवेदन

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले १५० जना डेलिभरी राइडर मागेको छ । फुडमाण्डुले पार्ट टाइम वा फुल टाइमको रूपमा काम गर्ने गरी १५० जना डेलिभरी राइडर माग गरेको हो ।  डेलिभरी राइडरसँग ड्राइभिङ लाइसेन्ससहित २ पांग्रे सवारी साधन, एन्ड्रोइड मोबाइल फोन, काठमाडौं तथा ललितपुरका क्षेत्रसँग परिचित र एसएलसी वा उच्च डिग्री शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ...

अपहरणमा परेका राइडर अफलाइन थिए : पठाओ

पठाओ नेपालले अपहरणमा परेका राइडर राइडमा हुँदा अपहरणमा नपरेको बताएको छ । पठाओले एक विज्ञप्ति जारी गर्दै अपहरणमा परेका राइडर अनलाइन राइडमा नभएको बताएको हो ।विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पठाओ अनलाइन सेयर राइडिङ प्लेटफर्म हो । यो सेवा लिन र दिन अनलाइनमार्फत बुकिङ गर्न आवश्यक छ । सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडरको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण उपलब्ध हुन्छ ।’तर, शनिबार अपहरणमा परेका राइडर अनलाइन राइडमा नरहेको पाइएको कम्पनीले बत

अपहरणमा परेका राइडर अफलाइन राइडमा थिए : पठाओ

१० माघ, काठमाडौं । पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको पाइएको छ । राईलार्य शनिबार राथि कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्‍याएर लुटपाट गरेका थिए । मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ । […]

ग्राहकबाटै मोटरसाइकलसहित लुटिए पठाओ राइडर

ललितपुरको धापाखेलमा एक पठाओ राइडर लुटिएका छन् । शुक्रवार राति काठमाडौंको कोटेश्वरबाट धापाखेल पुर्‍याएर पठाओ राइडरलाई लुटिएको हो । उदयपुर गाईघाट घर भई हाल काठमाडौंमा बस्दै आएका पठाओ राइडर प्रविन राईलाई सुमन तामाङ र मनराज राईले हात बाँधेर लुटपाट गरेको महानगरीय प्रहरी वृत्त सातदोबोटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।  उनका अनुसार पठाओ राइडर प्रविन राईलाई सुमनले काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेल पुर्‍याइदिन आग्रह गरेका थिए । तामाङले सामान्य रुपमा पठाओको विधि पूरा गरी लोक...

टिभीएस राइडर सप्तरंग ३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न

मंसिर २४ बाट शुरू भएको टिभीएस राइडर सप्तरंग ३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न भएको छ। कार्यक्रममा महानायक राजेश हमालका साथै मुख्य मन्त्री राजेन्द्र राईले टिभीएस राइडर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमको दोश्रो दिन टिभीएसले आफ्नो बिर्तामोडमा रहेको सोरुम पाथिभरा अटो लिंक र लहानमा रहेको सोरुम राज अटोमोबाइल्समा पनि टिभीएस राइडरको उद्घाटन गरेका थिए। टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । टीभीएस रेडरले ६,५...

अन्ततः ‘पठाओ’ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैले दुर्घटना वीमा पाउने भए

काठमाडौं । अब उप्रान्त सेयर राइडिङ्ग ‘पठाओ’ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैको दुर्घटना वीमा हुने भएको छ । हालसम्म सुरक्षा प्रत्याभूतिको सवालमा सडक दुर्घटनाको कुनैपनि जिम्मेवारी नलिएको कम्पनीले पहिलो पटक आफ्ना राइडर कर्मचारी र यात्रु दुबैको सुरक्षाको ग्यारेन्टी गरेको हो । दुर्घटना वीमाबारे रातोपाटीलाई जानकारी दिँदै पठाओका सञ्चालक अशिमसिंह बस्नेतले नेपालमै पहिलो पटक कम्पनीले सेयर राइडिङ्गमा दुर्घटना वीमाको ग्यारेन्टी लिएको दाबी गरे । ‘पठाओले पहिलो पटक यात्रु र राइडर दुबै