सप्तरीका राजकुमार बने  टिभीएस ६ प्राइजको सरप्राइज, बने १०लाख जित्ने पहिलो विजेता

दशैं तिहारलाई लक्षित गर्दै टिभिएसले ल्याएको 'टिभीएस ६ प्राइजको सर्प्राइज  ' योजना अन्तर्गत सप्तरीका राजकुमार शाहले १० लाख रुपैँया जितेका छन् । उनले टिभीएस अपाचे आरटीआर १६० ४भी  किन्नु अघि ७ हजार रुपैयाँ हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनरासी पाएका छन् । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुने गरी बिभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । यस योजना  भदौ १० बिहिबारबाट शुरू ...

सम्बन्धित सामग्री

धीर र राजकुमार दोस्रो चरणमा

धीर पुन र राजकुमार श्रेष्ठ पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन्।...

साउदी अरबको प्रधानमन्त्री बने राजकुमार सलमान

काठमाडौं : राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउद साउदी अरबको प्रधानमन्त्री नियुक्त भएका छन्।साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले दिएको मन्त्रिपरिषद् फेरबदलको आदेशअनुसार राजकुमार सलमानलाई प्रधानमन्त्री बनाइएको साउदी प्रेस एजेन्सी एसपीएले जनाएको छ। त्यस्तै राजा सलमानका दोस्रो छोरा राजकुमार खालिद बिन सलमान रक्षामन्त्री बन्ने भएका छन्। मन्त्रिपरिषद् पुनर्गठनमा युसुफ बिन अब्दुल्लाह बिन मोहम्मद अल बानायनलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको छ। फेरबदल नभएका मन्त्री

दुबईका राजकुमार नेपालमा

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आउनुभएको छ । उहाँ शनिबार नेपाल आइपुग्नुभएको हो । राजकुमार शेख काठमाडौं अवतरण गरेसँगै झापा प्रस्थान गर्नुभएको छ । राजकुमार शेखलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले स्वागत गर्नुभएको थियो । उहाँले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम […]

दुबईका राजकुमार नेपालमा

काठमाण्डाै – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आउनुभएकाे छ । तीन दिने भ्रमणका लागि उहाँ आज शनिवार काठमाण्डाै आइपुग्नुभएकाे हाे ।  राजकुमार माक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।

विश्व युक्रेनको साथमा छ : राजकुमार ह्यारी

बेलायती राजकुमार ह्यारीले युक्रेनको साथमा विश्व उभिएको बताएका छन्। हेगमा इन्भिक्टस गेम्सको उद्घाटन समारोहमा राजकुमार ह्यारीले युद्धग्रस्त युक्रेनप्रति आफ्नो साथ रहेको जनाउँदै युक्रेनी टिमलाई सम्बोधन गरेर भने, ‘हामी तपाईँहरुको साथमा छौँ । विश्व तपाईँहरुको सहयोगका लागि एकीकृत भएको छ । तर पनि सहयोग अझै बढी चाहिएको छ ।’ चोटग्रस्त भएर अंगभंग भएका सैन्य भेट्रान्सबीचको प्रतिस्पर्धात्मक […]

राजकुमार र सुस्मासिंहलाई अग्रता

स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिएका छन् । धरान गल्फ क्लबमा शुक्रबारदेखि सुरु भएको पाँचौँ संस्करणको बाह्रखरी गल्फमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै...

अभिनेता राजकुमार रावले कसे लगनगाँठो

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता राजकुमार राव र उनकी लामो समयदेखिकी प्रेमिका पत्रलेखा पाल वैवाहिक जीवनमा बाँधिएका छन् । राजकुमार र पत्रलेखाले चण्डीगढमा आफ्नो निकट साथीभाई र आफन्तको उपस्थितिमा सात फेरा लगाएका हुन् । राजकुमारले विवाहको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्वीरमा राजकुमार र पत्रलेखा सुन्दर देखिएका छन् । ‘आखिरीमा ११ वर्षको प्रेम, रोमान्स, […]

राजकुमार र पत्रलेखाले नोभेम्बर १३ मा विवाह गर्दै

बलिउड प्रेमजोडी राजकुमार राव र पत्रलेखा यही नोभेम्बर १३ मा वैवाहिक जीवनमा बाँधिदैछन् । उनीहरुले चण्डीगढमा विवाह गर्न लागेको जनाइएको छ । ईटाइम्सको रिपोर्ट अनुसार राजकुमार र पत्रलेखाले परम्परागत रीतिरिवाज अनुसार विवाह गर्दैछन् । यसअघि उनीहरुको विवाह जयपुरमा हुने खबर सार्वजनिक भएपनि अहिले चण्डीगढमा विवाह गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा […]

नेपालप्रेमी थिए राजकुमार फिलिप

काठमान्डाैं / बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। महारानी एलिजाबेथले सन् १९६१ र सन् १९८६ मा दुईपटक नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिप सँगै आएका थिए। बेलायती महारानीबाट विशिष्ट सम्मान ‘ओबीई’ प्राप्त समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीई’ फिलिपको नेपाल–प्रेमलाई विशेष रूपमा सम्झना गर्छन्। ‘उहाँमा नेपालप्रति विशेष... The post नेपालप्रेमी थिए राजकुमार फिलिप appeared first on Purbeli News.

बेलायतका राजकुमार फिलिपकाे निधन

काठमाण्डाै – बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति  राजकुमार फिलिपकाे ९९ वर्षकाे उमेरमा निधन भएकाे छ । बकिङ्घम राजदरबारले राजकुमार फिलिपकाे निधनकाे घाेषणा गरेकाे हाे ।  राजकुमार फिलिप र राजकुमारी एलिजाबेथ सन् १९४७ मा विवाह भएकाे थियाे । त्यसकाे पाँच वर्षपछि राजकुमारी एलिजाबेथ रानी बन्नुभएकाे थियाे ।   बकिङ्घम राजदरबारले एक विज्ञप्ति निकाल्दै भनेकाे छ, निकै दुखका साथ रानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गर्नुभएकाे छ । राजकुमार फिलिपक...