काठमाडौँ– टु व्हीलर र थ्री व्हीलरको निर्माता टिभीएस मोटर कम्पनीले बिएस–भीआई टिभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सनलाई नेपालमा ल्याएको छ। कम्पनीले बिएस–भीआई एफ आई प्लेटफार्मको दुई संस्करण विकसित गरेको छ। उक्त टेक्नोलोजी विशेष रूपमा सबै ड्राइभिङ सर्तमा एक रमाइलो रेसिङ अनुभवहरूको सुनिश्चित गर्न डिजाइन गरिएको हो। टिभीएस एनटर्क नेपालकै सर्वाधिक बिक्री हुने १२५ सिसि […]