उपेन्द्र यादव हराउन सिके राउत र जयप्रकाश ठाकुरबीच अघोषित मोर्चाबन्दी, यादव तनावमा

काठमाडौं, १६ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी–२ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपाका जयप्रकाश ठाकुर हेभिवेट उम्मेदवार छन् । यी तीनमध्ये राउतको यो पहिलो संसदीय निर्वाचन हो । अहिले यादवलाई यीनै राउत र […]

सम्बन्धित सामग्री

मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ

काठमाडौं । मधेसमा वर्चस्वको लडाइँले राजनीतिक चहलपहल बढेको छ । १० वैशाखमा बारा २ मा हुने उपनिर्वाचनमार्फत दुई मधेसवादी दलका शीर्ष नेता मधेसमा वर्चस्व कायम राख्ने दौडधुपमा छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अहिले बाराको विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । सप्तरी २ मा […]

उपेन्द्र यादव बाराबाट चुनाव लड्ने तयारी गरेपछि सिके राउत पुगे कलैया

काठमाडौं, ८ चैत्र । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउत बारा पुगेका छन् । बैशाख १० गते हुने बारा २ को उपनिर्वाचन नजिकिएसँगै राउत आज त्यहाँ पुगेका हुन् । सो क्षेत्रमा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिँदैछन् । यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले यादवलाई पराजित गरेका […]

पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतान्तरले पराजित, सिके राउत विजयी

विजयी भएका राउतले ३५ हजार ४२ मत ल्याए। उनका प्रतिस्पर्धी यादवले १६ हजार ९६३ मत ल्याएका छन्। दुवै बीच १८ हजार ६३ मतको अन्तर रह्यो।

सप्तरी २ मा सिके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि

सप्तरी। सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ […]

सिके राउत उपेन्द्र यादव भन्दा २६ सय मतले अगाडी

सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राखेका छन् डा. राउतले ४ हजार ६ सय २० मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव १ हजार ९ सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर ९ […] The post सिके राउत उपेन्द्र यादव भन्दा २६ सय मतले अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सप्तरी–२ मा सिके राउत अगाडि, उपेन्द्र यादव तेस्रो

सप्तरी - सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ६ सय २९ मत ल्याएर अगाडि हुनुहुन्छ। त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादवको ५९ मत छ। प्रारम्भिक मतगणनामा उहाँ तेस्रो स्थानमा हुनुहुन्छ। लोकतान्त्रिक समाजवादी पाटी नेपालका जयप्रकाश ठाकुर १ सय ६९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।

उपेन्द्र यादव भन्दा सिके राउत अगाडि

रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको सप्तरी क्षेत्र २ को मतगणनामा जनमत पार्टीका सिके राउत अघि निस्किएका छन् ।

काठमाडौँ उपत्यकामा स्पेस खोज्दै मधेसवादी दल

मधेस केन्द्रित दलहरू मधेसमा मात्र होइन, हिमालदेखि काठमाडौँ उपत्यका पनि आफ्नो उपस्थिति देखाएका छन् । काठमाडौँ उपत्यकामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिनिधिसभा सदस्यका लागि विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । जसपा र लोसपाले १०–१० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् भने जनमत पार्टीले चारवटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । लोसपाले काठमा

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी

सप्तरी- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् […]

सप्तरी–२ मा उपेन्द्र यादव भर्सेस सिके राउत

२० साउन, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने उद्घोष गरेका छन् । मूलधारको राजनीतिमा आएर उम्मेदवारी घोषणा गरेका राउतको पुख्र्याैली घर यसै क्षेत्रमा पर्ने महादेवा गाउँपालिका वडा नं. २ मा छ । राउतले चुनाव लड्न लागेको यो त्यही क्षेत्र हो जहाँबाट गत चुनावमा […]