सप्तरी २ मा सिके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि

सप्तरी। सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ […]

सम्बन्धित सामग्री

मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ

काठमाडौं । मधेसमा वर्चस्वको लडाइँले राजनीतिक चहलपहल बढेको छ । १० वैशाखमा बारा २ मा हुने उपनिर्वाचनमार्फत दुई मधेसवादी दलका शीर्ष नेता मधेसमा वर्चस्व कायम राख्ने दौडधुपमा छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अहिले बाराको विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । सप्तरी २ मा […]

सप्तरी-२ मा उपेन्द्र यादव भन्दा सिके राउत १० हजार बढी मतले अगाडि

सप्तरी – सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सुरुदेखि नै आफ्नो अग्रतालाई कायमै राखेका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछि पार्दै राउतले अग्रतालाई कायमै राखेका हुन्। मङ्गलबार राति १० बजेसम्मको परिणामअनुसार राउतले २१ हजार छ सय १७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको […]

सप्तरी–२ मा सिके राउत अगाडि, उपेन्द्र यादव तेस्रो

सप्तरी - सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ६ सय २९ मत ल्याएर अगाडि हुनुहुन्छ। त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादवको ५९ मत छ। प्रारम्भिक मतगणनामा उहाँ तेस्रो स्थानमा हुनुहुन्छ। लोकतान्त्रिक समाजवादी पाटी नेपालका जयप्रकाश ठाकुर १ सय ६९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।

सप्तरी २ मा सिके राउत फराकिलो मतान्तरसहित पहिलो स्थानमा, उपेन्द्र यादव तेस्रोमा

९ सय २३ मतगणना हुँदा जनमत पार्टीका सिके राउतले ६ सय २९ मत प्राप्त गर्दै फराकिलो अग्रता लिएका छन्।

सप्तरी–२ मा यादव, राउत र ठाकुरबीच प्रतिष्पर्धा

राजविराज : सप्तरी क्षेत्र २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ। मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमाले–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका नेता जयप्रकाश ठाकुरसहित १८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा अध्यक्षद्वय यादव, डा राउत र ठाक

सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

राजविराज, १८ कात्तिक : अँगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । […]

सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । यहाँबाट दुई पार्टीका अध्यक्ष र एक केन्द्रीय सदस्य चुनावी मैदानमा उत्रेपछि सबैको चासो र चर्चाको विषय बनेको छ । डा राउतले पहिलोपटक प्रतिनिधिस

सप्तरी-२ मा उपेन्द्र यादव र सिके राउतको उम्मेदवारी

सप्तरी- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् […]

सप्तरी–२ मा उपेन्द्र यादव भर्सेस सिके राउत

२० साउन, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने उद्घोष गरेका छन् । मूलधारको राजनीतिमा आएर उम्मेदवारी घोषणा गरेका राउतको पुख्र्याैली घर यसै क्षेत्रमा पर्ने महादेवा गाउँपालिका वडा नं. २ मा छ । राउतले चुनाव लड्न लागेको यो त्यही क्षेत्र हो जहाँबाट गत चुनावमा […]