काठमाडौं । मधेसमा वर्चस्वको लडाइँले राजनीतिक चहलपहल बढेको छ । १० वैशाखमा बारा २ मा हुने उपनिर्वाचनमार्फत दुई मधेसवादी दलका शीर्ष नेता मधेसमा वर्चस्व कायम राख्ने दौडधुपमा छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अहिले बाराको विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । सप्तरी २ मा […]
काठमाडौं, ८ चैत्र । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउत बारा पुगेका छन् । बैशाख १० गते हुने बारा २ को उपनिर्वाचन नजिकिएसँगै राउत आज त्यहाँ पुगेका हुन् । सो क्षेत्रमा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिँदैछन् । यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले यादवलाई पराजित गरेका […]
सप्तरी। सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राखेका छन् । डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ […]
सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राखेका छन् डा. राउतले ४ हजार ६ सय २० मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव १ हजार ९ सय ३६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै वाम गठबन्धनका जयप्रकाश ठाकुर ९ […]
The post सिके राउत उपेन्द्र यादव भन्दा २६ सय मतले अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सप्तरी - सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ६ सय २९ मत ल्याएर अगाडि हुनुहुन्छ। त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादवको ५९ मत छ।
प्रारम्भिक मतगणनामा उहाँ तेस्रो स्थानमा हुनुहुन्छ। लोकतान्त्रिक समाजवादी पाटी नेपालका जयप्रकाश ठाकुर १ सय ६९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ।
सप्तरी- सप्तरी-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) को उम्मेदवारी परेकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी-२ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् […]
२० साउन, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने उद्घोष गरेका छन् । मूलधारको राजनीतिमा आएर उम्मेदवारी घोषणा गरेका राउतको पुख्र्याैली घर यसै क्षेत्रमा पर्ने महादेवा गाउँपालिका वडा नं. २ मा छ । राउतले चुनाव लड्न लागेको यो त्यही क्षेत्र हो जहाँबाट गत चुनावमा […]