पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारी मतान्तरले पराजित, सिके राउत विजयी

विजयी भएका राउतले ३५ हजार ४२ मत ल्याए। उनका प्रतिस्पर्धी यादवले १६ हजार ९६३ मत ल्याएका छन्। दुवै बीच १८ हजार ६३ मतको अन्तर रह्यो।