काठमाडौं । मधेसमा वर्चस्वको लडाइँले राजनीतिक चहलपहल बढेको छ । १० वैशाखमा बारा २ मा हुने उपनिर्वाचनमार्फत दुई मधेसवादी दलका शीर्ष नेता मधेसमा वर्चस्व कायम राख्ने दौडधुपमा छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत अहिले बाराको विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । सप्तरी २ मा […]