तथ्याङ्क सङ्कलन सम्पन्न

कृषि गणनाका लागि तथ्याङ्क सङ्कलन गर्ने कार्य सकिएको छ । सङ्कलन गरिएको तथ्याङ्कका फाराम केन्द्रीय तथ्याङ्क विभागमा आइसकेको राष्ट्रिय कृषि गणना २०७८ का अधिकारी बद्रीकुमार कार्कीले बताउनुभयो । वैशाख ६ गतेदेखि देशैभरि कृषि गणना सुरु गरिएको थियो । कार्कीले भन्नुभयो, “गणनापश्चात्को मुख्य गणना कार्यबाट प्राप्त फारामको कोडिङ, इडिटिङ, इन्ट्री, प्रशोधन तथा विश्लेषण गरी मङ्सिर महिनासम्ममा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिनेछ ।”

सम्बन्धित सामग्री

चीनमा बेरोजगारको तथ्याङ्क सार्वजनिक गर्न रोक

काठमाण्डौ – चीनले बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न रोकेको छ । हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीले जनाएको छ । गएको जुनमा सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनका सहरी क्षेत्रमा १६ देखि २४ वर्ष उमेर समूहका युवामध्ये २१ दशमलव ३ प्रतिशत बेरोजगार रहेको सार्वजनिक भएको थियो । चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले पछिल्लो पटक अर्थतन्त्रका सूचकहरूको मासिक स्थिति सार्वजनिक गरे पनि यो उमेर समूहको बेरोजगारीब...

पशुचौपाय तथा पक्षीहरूको तथ्याङ्क सङ्कलन

काठमाडौँ,६ कार्तिक । नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो । त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको […]

पशुचौपाय तथा पक्षीहरूको तथ्याङ्क सङ्कलन

त्रिशुली- नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो। त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख (पशु विकास […]

नुवाकोट र रसुवामा पशुपंक्षीको तथ्याङ्क सङ्कलन

नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो ।त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख (पशु विकास अधिकृत) भरत पाण्डेले जानकारी दिए । उनका अनुसार तथ्याङ्क सङ्कलनका लागि आवश्यक तालिम र सामग्री दिएर तोकिएको मापदण्डअनुसार विवरण लि

पुस्तकालयको तथ्याङ्क सङ्कलन गरिँदै

काठमाडौँ, १६ मङ्सिर: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ । मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, सुदृढीकरण तथा सु–सञ्चालनका लागि तथ्याङ्क सङ्कलनले आवश्यक नीति निर्माण तथा विभिन्न कार्यक्रम तर्जुमा गर्न तीनवटै तहका […]

'सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको छ'

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे । नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौँमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिपोर्ट’ सार्वजनिक गर्दै उनले केन्द्रीय तथ्याङ्क विभागलाई पनि यथार्थमा आधारित तथ्याङ्क सङ्कलनको काममा जोड दिन सचेत गराए । उनले भने, &lsquo

हाम्रो तथ्याङ्क प्रणाली विकेन्द्रित र तथ्याङ्क केन्द्रीकृत हुनुपर्छ

आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म बाह्रौँ राष्ट्रिय जनगणना हुँदैछ । जनगणना गर्ने, राज्यलाई चाहिने विभिन्न तथ्याङ्कहरू उत्पादन, प्रशोधन, भण्डारण र प्रकाशन गर्ने काम केन्द्रीय तथ्याङ्क विभागले गर्छ । नेपालमा तथ्याङ्कसम्बन्धी काम, गुणस्तर र समायानुकूल सुधारका तथा जनगणना तयारीको सेरोफेरोमा खबरहबले केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसँग गरेको संवाद प्रस्तुत गरेका छौँ । नेपालमा […]

काठमाडौँ कार्यालयको तथ्याङ्क सुपरीवेक्षकको नतिजा सार्वजनिक

काठमाडौँ । नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा समूहतर्फ काठमाडौँ कार्यालयको तथ्याङ्क सुपरीवेक्षकको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत माघमा लिएको तथ्याङ्क सेवातर्फ राजपत्र अनङ्कित प्रथम श्रेणी(तथ्याङ्क सुरपरीवेक्षक) को नतिजा सार्वजनिक गरेको हो । अन्तर्वार्ता असोज ४ गते लोक सेवा आयोग काठमाडौँ कार्यालय अनामनगरमा हुने छ । नतिजा

तथ्याङ्क अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । आर्थिक योजना तथा तथ्याङ्क सेवा तर्फको तथ्याङ्क अधिकृतको परीक्षाफल प्रकाशित भएको छ । लोक सेवा आयोगले २०७६ फागुन ११ र २९ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा नामावली :

भूमिहीनको तथ्याङ्क सङ्कलन सुरु

तनहुँको थप चार पालिकामा भूमिहीनको तथ्याङ्क सङ्कलन सुरु भएको छ। भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका थप चार स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलन सुरु गरेको हो।...