आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म बाह्रौँ राष्ट्रिय जनगणना हुँदैछ । जनगणना गर्ने, राज्यलाई चाहिने विभिन्न तथ्याङ्कहरू उत्पादन, प्रशोधन, भण्डारण र प्रकाशन गर्ने काम केन्द्रीय तथ्याङ्क विभागले गर्छ । नेपालमा तथ्याङ्कसम्बन्धी काम, गुणस्तर र समायानुकूल सुधारका तथा जनगणना तयारीको सेरोफेरोमा खबरहबले केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसँग गरेको संवाद प्रस्तुत गरेका छौँ । नेपालमा […]