पशुचौपाय तथा पक्षीहरूको तथ्याङ्क सङ्कलन

त्रिशुली- नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो। त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख (पशु विकास […]

सम्बन्धित सामग्री

पशुचौपाय तथा पक्षीहरूको तथ्याङ्क सङ्कलन

काठमाडौँ,६ कार्तिक । नुवाकोट र रसुवाका पशुचौपाय तथा पक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो । त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको […]