राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्याङ्क सङ्कलनको कामलाई गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्याङ्क सङ्कलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे । नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौँमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिपोर्ट’ सार्वजनिक गर्दै उनले केन्द्रीय तथ्याङ्क विभागलाई पनि यथार्थमा आधारित तथ्याङ्क सङ्कलनको काममा जोड दिन सचेत गराए । उनले भने, &lsquo