झापा गाँउपालिकालाई अध्यक्ष कप भलिबल उपाधि

झापा (हाम्रो खेलकुद) – आयोजक झापा गाउँपालिकाले प्रदेश एक स्तरीय अन्तर पालिका दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको झापा गाउँपालिका–६ शरणामतीमा शनिबार सम्पन्न भोजपुरको आमचोक गाउँपालिकालाई २५–२२, २५–२३, २१–२५ र २५–१५ ले पराजित गर्दै झापा गाँउपालिकाले उपाधि जितेको हो । विजेताले उपाधिसहित १ लाख ५१ हजार रुपैयाँ र आमचोकले १ लाख […]

सम्बन्धित सामग्री

दोस्रो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि मुसिकोटलाई

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा संचालन भएको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी मुसिकोट नगरपालिकाले जितेको छ । हिजो बुधबार सम्पन्न बेष्ट अफ फाइभमा भएको फाइनल खेलमा मुसिकोटले चन्द्रकोटलाई २५–१९, २५–१९ र २५–१८ को सोझो सेटमा हराउदैँ प्रतियोगिताको उपाधि जितेको हो । खेलमा प्रथम भएको मुसिकोटले नगद एक लाख ११ हजार १११ र द्वितीय भएको […] The post दोस्रो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि मुसिकोटलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबलको उपाधि गाइघाटलाई

दसैंको अवसरमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ सखडामा आयोजना गरिएको दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गाइघाटले हात पारेको छ । बिहीबार सप्तरीको खडक र उदयपुरको गाइघाटबीच भएको अन्तिम खेलमा...

‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई

‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई काठमाडौं,१६ वैशाख । खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ । खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । खोटेहाङ–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको […]

म्यागङले जित्यो अध्यक्ष कप भलिबल

काठमाडौँ,२२ माघ । ‘नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि बिजेता म्यागङ गाँउपालिकाको कप्तान आइत तामाङसहितको टिम । शनिबार भएको फाइनलमा आयोजक तादीलाई हराउँदै म्यागङले रु एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । दोश्रो भएको तादीले रु एक लाख र तेश्रो भएको पञ्चकन्याले रु ५० हजार […]

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषालाई

सप्तरी – सप्तरीमा भएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषा भलिबल टिमले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा उसले मोरङलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो। खेल जितेसँगै धनुषाले नगद रु १ लाख नगदसहित ट्रफी हात पारेको छ। दोस्रो भएको मोरङले नगद रु ५१ हजार र ट्रफी हात पारे। छिन्नमस्ता गाउँपालिकाले […]

छथर गाउँपालिका कप भलिबलको उपाधि दमक नगरपालिकालाई

प्रकाश पाक्साँवा तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा आयोजित स्थानीय तह स्तरीय छथर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका झापाले जितेको छ । पाँच दिनदेखि जारी प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरलाई सोझो सेटमा हराउँदै दमकले उपाधि जितेको हो । प्रथम हुनेले नगद एक लाख रुपैया नगद, प्रमाणपत्र, मेडल र कप हात पारेको छ । त्यस्तै, […]

अध्यक्ष कपको उपाधि  जुफाल युवा क्लबलाई

ठुलीभेरी नगरपालिका–८ ले आयोजना गरेका जिल्लास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको कप जुफाल युवा क्लबले हात पारेको छ । भाद्र पूर्णिमाको अवसरमा २८ भदौदेखि सुरु भएको प्रतियोगितामा १३ समूह सहभागी थिए । त्यसमध्ये...

शुक्लागण्डकीले चुम्यो प्रथम ऋषिङ अध्यक्ष कप भलिबलको उपाधि

तनहुँ : प्रथम ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा घिरिङलाई हराउँदै  शुक्लागण्डकीले उपाधि हात पारेको हो।अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा २२–२५, १५–२५ र १२–२५ को सोझो सेटमा शुक्लागण्डकीले जित हासिल गरेको हो। उपाधि चुम्दै शुक्लागण्डकीले नगद १ लाख ३५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रशंसापत्र प्राप्त गरेको छ। प्रतियोगितामा घिरिङ गाँउपालिका उपविजेता बन्दै घिरिङले ८० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्र

चम्पादेवी कपको उपाधि चिशंखुगढीको पोल्टामा

चम्पादेवी गाउँपालिका ओखलढुङ्गामा सम्पन्न प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले जितेको छ । आयोजक चम्पादेवी गाउँपालिकालाई हराउँदै चिशंखुगढीले उपाधि जितेको हो ।

आयोजक चिशंखुगढीलाई अध्यक्ष कप भलिबल उपाधि

चिशंखुगढी गाउँपालिकामा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि आयोजकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा रावाबेँसी गाउँपालिका खोटाङलाई हराउँदै चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले उपाधि जितेको हो ।