छथर गाउँपालिका कप भलिबलको उपाधि दमक नगरपालिकालाई

प्रकाश पाक्साँवा तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा आयोजित स्थानीय तह स्तरीय छथर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका झापाले जितेको छ । पाँच दिनदेखि जारी प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुरलाई सोझो सेटमा हराउँदै दमकले उपाधि जितेको हो । प्रथम हुनेले नगद एक लाख रुपैया नगद, प्रमाणपत्र, मेडल र कप हात पारेको छ । त्यस्तै, […]