म्यागङले जित्यो अध्यक्ष कप भलिबल

काठमाडौँ,२२ माघ । ‘नुवाकोट जिल्ला अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि बिजेता म्यागङ गाँउपालिकाको कप्तान आइत तामाङसहितको टिम । शनिबार भएको फाइनलमा आयोजक तादीलाई हराउँदै म्यागङले रु एक लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । दोश्रो भएको तादीले रु एक लाख र तेश्रो भएको पञ्चकन्याले रु ५० हजार […]

सम्बन्धित सामग्री

पुस अन्तिम साता अध्यक्ष कप भलिबल

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।...

पुस अन्तिम साता अध्यक्ष कप भलिबल

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ।गाउँपालिकाले आगामी पुस २६ गतेदेखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गर्ने निर्णय गरेको हो।...

गुल्मीदरबारमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषालाई

सप्तरी – सप्तरीमा भएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषा भलिबल टिमले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा उसले मोरङलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो। खेल जितेसँगै धनुषाले नगद रु १ लाख नगदसहित ट्रफी हात पारेको छ। दोस्रो भएको मोरङले नगद रु ५१ हजार र ट्रफी हात पारे। छिन्नमस्ता गाउँपालिकाले […]

छथर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा छथर गाउँपालिका अध्यक्ष कप तेस्रो अन्तर स्थानीय तह स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएकाे छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश-१ का सांसद तथा पूर्वमन्त्री लछुमन तिवारीले साेही भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हाे । याे गाउँपालिकालाई खेलकुद क्षेत्रमा विकास गर्ने उदेश्यका गाउँपालिका अध्यक्ष कपको रुपमा खेलकुदलाई विकास गरिएको गाउँपालिका अध्यक्ष […]

दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

पर्वत । मोदी गाउँपालिका–८ चित्रेमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन् । गत वर्षदेखि राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्म गाउँ मोदी–८ राम्जादेउरालीमा सञ्चालन गरिएको थियो । यस वर्ष छिमेकी वडा चित्रेमा आयोजना गरिएको हो […]

झापा गाँउपालिकालाई अध्यक्ष कप भलिबल उपाधि

झापा (हाम्रो खेलकुद) – आयोजक झापा गाउँपालिकाले प्रदेश एक स्तरीय अन्तर पालिका दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको झापा गाउँपालिका–६ शरणामतीमा शनिबार सम्पन्न भोजपुरको आमचोक गाउँपालिकालाई २५–२२, २५–२३, २१–२५ र २५–१५ ले पराजित गर्दै झापा गाँउपालिकाले उपाधि जितेको हो । विजेताले उपाधिसहित १ लाख ५१ हजार रुपैयाँ र आमचोकले १ लाख […]

ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा शनिबारदेखि दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । झापुटारमा सुरु भएको सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ऋषिङ गाउँपालिका ‘बि’ विजयी भएको छ ।

अध्यक्ष कपको उपाधि  जुफाल युवा क्लबलाई

ठुलीभेरी नगरपालिका–८ ले आयोजना गरेका जिल्लास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको कप जुफाल युवा क्लबले हात पारेको छ । भाद्र पूर्णिमाको अवसरमा २८ भदौदेखि सुरु भएको प्रतियोगितामा १३ समूह सहभागी थिए । त्यसमध्ये...

ताप्लेजुङमा मेयर र अध्यक्ष कप  भलिबल प्रतियोगिता हुने

फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यही फागुन २४ देखि २७ सम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने सिरिजङ्घा...