दोस्रो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि मुसिकोटलाई

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा संचालन भएको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी मुसिकोट नगरपालिकाले जितेको छ । हिजो बुधबार सम्पन्न बेष्ट अफ फाइभमा भएको फाइनल खेलमा मुसिकोटले चन्द्रकोटलाई २५–१९, २५–१९ र २५–१८ को सोझो सेटमा हराउदैँ प्रतियोगिताको उपाधि जितेको हो । खेलमा प्रथम भएको मुसिकोटले नगद एक लाख ११ हजार १११ र द्वितीय भएको […] The post दोस्रो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि मुसिकोटलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अध्यक्षकपको उपाधि पाथीभरा याङ्वरकलाई

ताप्लेजुङ, ३ चैत । सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो । पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले दुई सय ९२ तोला […]

अध्यक्षकप भलिबलमा एपीएफ च्याम्पियन

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल एपीएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्षकप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बन्न सफल भएको छ ।शनिबार भएको उपाधि भिडन्तमा एपीएफले न्युडायमन्डलाई ३–० को सहज जित निकाल्दै स्तब्ध बनायो । विभागीय टिमले फाइनल खेल २५–१६, २५–२२ र २५–१४ ले जितेको थियो । उपाधि विजेता एपीएफले नगद ३ लाख उपविजेता न्युडायमन्डले नगद २ […]