अध्यक्ष कपको उपाधि  जुफाल युवा क्लबलाई

ठुलीभेरी नगरपालिका–८ ले आयोजना गरेका जिल्लास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको कप जुफाल युवा क्लबले हात पारेको छ । भाद्र पूर्णिमाको अवसरमा २८ भदौदेखि सुरु भएको प्रतियोगितामा १३ समूह सहभागी थिए । त्यसमध्ये...

सम्बन्धित सामग्री

राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आजपा प्रवेश

काठमाडौं, २८ माघ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आम जनता पार्टीमा प्रवेश गरेका छन् । आजपाका अध्यक्ष प्रभु साहले गुप्तालाई पार्टीमा स्वागत गरेका हुन् । उनीसँगै युवा नेता निरज गुप्तापनि आजपामा प्रवेश गरेको जनाईएको छ । अध्यक्ष साहले नवप्रवेशीहरुलाई पार्टीमा गोलबद्ध भएकोमा बधाई दिँदै उज्जवल राजनीतिक भविष्यको […]

युवा संघका अध्यक्ष थेवेले गरे पदभारग्रहण

राष्ट्रिय युवा संघ नेपालको नवौं महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष क्षितिज थेवेले पदभार ग्रहण गरेका छन् । संघको केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा थेवेसहित नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेको संघका नेता निरोज पौडेलले...

बाजुराबाट एकीकृत समाजवादीको उम्मेदवारमा युवा संघका अध्यक्ष शाही

काठमाडौं : नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेशकुमार शाही संघीय निर्वाचनका लागि एकल उम्मेदवार सिफारिश भएका छन्। एकीकृत समाजवादी बाजुराको विस्तारित बैठकले अध्यक्ष शाहीलाई प्रतिनिधिसभा सदस्य निर्वाचनको एकल उम्मेदवारमा सर्वसम्मत सिफारिश गरेको हो। जिल्ला कमिटीको विस्तारित बैठकले निर्वाचन क्षेत्र प्रदेशसभा (क) मा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज हिक्मतबहादुर शाही, जिल्ला पार्टी सचिव पुरबहादुर रावत र युवा संघ नेपालका केन्द्रीय उ

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

काठमाडौं :  राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदकाअध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो।राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरीएको हो।नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही (दैलेख), सुजन राइ (सोलुखुम्

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

काठमाण्डौं– राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत […]

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

राष्ट्रिय युवा परिषद्ले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषद्को बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत विभिन्न कारणले खाली भएका जिल्लाहरूमा परिषद् ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरिएको छ । नियुक्त हुनेहरूमा हिक्मत बहादुर शाही (दैले

युवा विद्यार्थीहरु माओवादी केन्द्रका उत्तराधिकारी हुन् : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा विद्यार्थीहरु माओवादी केन्द्रको उत्तराधिकारी भएको बताएका छन् । आइतबार अखिल क्रान्तिकारीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवा विद्यार्थीलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिइने र चुनावमा पनि ध्यान दिने बताएका हुन् ।उनले युवा विद्यार्थीले माओवादी जनयुद्धमा त्याग र बलिदान र शान्ति प्रक्रियामा आएपछिको बारेमा सवै युवालाई प्रशिक्षण दिनु पर्ने बताए । जलवायु परिवर्तनको प्रभावबारे विद्यार्थी सचेत हुनु पर्ने भन्दै उनले माओवा

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छ: अध्यक्ष डा. लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष लोहनीले देशभरबाट छनोट भएर महाधिवेशनमा आएका प्रतिनिधिमध्ये अधिकांशको चाहना […]