आफ्नै बाबु र पत्नीको हत्या गर्ने पक्राउ

आफ्नै बाबु र पत्नीको हत्या गर्ने पक्राउ परेका छन। 

सम्बन्धित सामग्री

आमा-छोरीको हत्या, बाबु-छोरा फरार, सासू-जेठानी प्रहरी नियन्त्रणमा

अबोध बालिकासहित आमाको हत्या गरी फरार भएको आशंका गरिएका बाबु छोरा अझै पनि पक्राउ परेका छैनन्। प्रहरीले खोजी कार्य जारी रहेको भए पनि दुवै जनामध्ये कोही पनि फेला नपरेको प्रहरीको भनाइ छ।...

बर्दियामा तीन वर्षीया छोराको हत्या आरोपमा बाबु पक्राउ

बर्दियामा आफ्नै तीन वर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् ।

दाइजोको लोभमा बाबु–छोराको हत्या : बुहारीसहित तीन जना पक्राउ

सिरहा प्रहरीले बाबु र छोराको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्त कुमार पालको हत्यामा संलग्न रहेको अभियोगमा चन्देश्वरका साँइली बुहारी शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल, अर्नमा गापा १ महनौरकै ४८ वर्षीय जनिफ मियाँलाई आज पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।उनीहरूको यही जेठ ८ गते बिहान २ बजे खुकुरी प्रहार गरी हत्या भएको थियो। घाँटी र टा

सिरहाको अर्नमा बाबु र छोराको हत्या

सिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो । सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको […]

सिरहामा बाबु र छाेराकाे हत्या

सिरहा – सिरहाको अर्नमा गाउँपालिकामा हिजो शनिवार राति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो ।  सन्त कुमारको यही जेठ ११ गतेका लागि विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर झन्डै १२ बजेतिर सुतेपछि दुवैको हत्या भएको स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार राति १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख ३ बजेतिर हत्याको घटना गाउँभरि फैलिसकेको हुनाले साढे २ बजेको आसपासमा त्यो घ...

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो ।सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर  १२ बजे सुतेका बाबुछोराको करिब २ बजे राति हत्या भएको स्थानीय अरुण सिंहले जानकारी दिए । उनका अनुसार राति करिव १२ बजेसम्म गीत बजिरहेको थियो । विहानपख करिब २ बजेको आसपासमा घटना भएको हुनस

सिराहामा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

सिराहामा धारिलो हतियार प्रहार गरी बाबु र छोराको हत्या भएको छ। अर्नमा गाउँपालिका–१ महनौरका करिव ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्त कुमार पालको घरमै...

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या

काठमाडौँ । सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको हिजो (शनिबार) राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले बताए । डिएसपी बुढाथोकीका अनुसार मृतकको बाबु-छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार […]

सुजिता हत्या प्रकरण : उच्च अदालतको आदेशपछि धरौटीमा छुटे सुजिताका बाबु

सुजिता ठाकुर हत्या काण्डमा मुछिएका उनका बाबु कामेश्वर पाण्डेय एक लाख धरौटीमा छुटेका छन्। बिहीबार उच्च अदालत जनकपुरले कामेश्वरलाई धरौटी लिई तारेखमा राख्न आदेश दिएको छ भने हत्याका मुख्य अभियुक्तसहित...

बाबु र श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, (नेस) । आफ्नै बाबु र श्रीमतीको हत्या गरी छिमेकीको आँपको बगैंचामा लगेर गाडेको अभियोगमा धनुषाको मिथिलाविहारी नगरपालिका–५ ललिया बस्ने भागेश्वरकुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण भागेश्वरले सोमबार राती कोदालो, लाठी र डोरीको सहायताले हत्या गरी शवलाई घरबाट करिब सय मिटर टाढा रहेको आँपको बगैंचामा खाल्डो खनेर पुरेका थिए […]