आदित्यनारायण झा बाबु बन्दै

एजेन्सी, १० माघ । गायक आदित्यनारायण झा बाबु बन्ने भएका छन् । उनले सोमबार आफू बाबु बन्न लागेको खुलाएका हुन् । आदित्यकी पत्नी श्वेता अग्रवाल गर्भवती भएकी छिन् । उनले अग्रवाल गर्भवती भएको फोटो पोष्ट गर्दै पहिलो बच्चालाई चाँडै स्वागत गर्न लागेको खुलाएका हुन् । आदित्यले श्वेतालाई अंगालो मारेको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा […]