निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाही कांग्रेसको अधिवेशन अन्योलमा

निर्वाचन अधिकृतकले राजीनामा दिएपछि नेपाली कांग्रेस सर्लाही जिल्लाको अधिवेशनमा अन्योलता देखिएको छ। निर्वाचन अधिकृतक तोकिएका विनोद कार्कीले राजीनामा दिएपछि जिल्लाको अधिवेशन अन्योलपूर्ण बनेको हो।  कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि उनलाई...

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : सर्लाही र धनुषामा विवाद झन् बढ्दै

जनकपुरधाम । नेपाली कांग्रेसको अधिवेशन गराउन सर्लाहीमा दोस्रोपटक गएका निर्वाचन अधिकृतले पनि राजीनामा दिएका छन् । बिहीबार कुटपिट भएपछि निर्वाचन गराउन पुगेका अधिकृत दिवाकरराज पाण्डेले पदबाट राजीनामा दिएका हुन् । पहिलोपटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्की दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै गएको कात्तिक २६ गते राजीनामा बुझाएका थिए ।...

सर्लाहीमा कांग्रेस अधिवेशन अन्योल : देउवा र निधिसँग 'एक्लै भिड्दै' अमरेश !

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा वडा अधिवेशन फेरि अनिश्चित बनेको छ । दुईजना निर्वाचन अधिकृत तोकिसक्दा पनि निर्वाचन समितिले सर्लाही जिल्लामा वडा अधिवेशनको सुरु गर्न सकेको छैन । पहिलोपटक अधिकृत बनेर सर्लाही पुगेका विनोद कार्की राजीनामा दिएर फर्किएसँगै दिवाकरराज पाण्डे नयाँ निर्वाचन अधिकृत बनेर सर्लाही पुगेका छन् । तर,...

सर्लाहीमा कांग्रेस वडा अधिवेशन अनिश्चित, निर्वाचन अधिकृतद्वारा राजीनामा

सर्लाही : सर्लाहीमा शनिबार (भोलि) का लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ।केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्की आज बिहान राजीनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिन बाध्य भएका हुन्।अधिकृत कार्कीले दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजीनामा दिएको बताए। राजीनामा दिएर काठमा

सर्लाहीको अधिवेशन अब के हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लाको वडा अधिवेशन पुनः अनिश्चित बनेको छ । वडा अधिवेशन हुनुभन्दा अघिल्लो दिन अर्थात् आज जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएसँगै अधिवेशन अनिश्चित भएको हो ।   “निर्वाचन अधिकृतले राजीनामा दिनुभयो, भोलि यहाँ अधिवेशन हुन सक्दैन,” जिल्ला सभापति नागेन्द्र कुमारले बाह्रखरीसँग भने...

निर्वाचन अधिकृतले राजीनामा दिएसँगै कांग्रेस सर्लाहीको अधिवेशन अन्योलमा

सर्लाही, २६ कात्तिक । नेपाली कांग्रेसको सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । निर्वाचन अधिकृत विनोद कार्कीले वडा अधिवेशन एक दिन बाँकी रहँदा गुट मिलाउन नसकेको भन्दै राजीनामा दिएका हुन् । अधिकृतले राजीनामा दिएसँगै सर्लाही कांग्रेसको अधिवेशनमा थप अन्योल बढेको हो । कार्कीले निर्वाचन समितिका केन्द्रीय संयोजकलाई पत्र लेख्दै अधिवेशन गराउन नसक्ने […]

काँग्रेस सर्लाहीको निर्वाचन अधिकृतले दिए राजीनामा , अधिवेशन अन्योलमा

काठमाडौँ । नेपाली काँग्रेसको सर्लाही जिल्लाको अधिवेशन अनिश्चित भएको छ । जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले अधिवेशन गराउने वातावरण नभएको भन्दै आज (शुक्रबार) राजीनामा दिएका हुन् । ‘जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटी निर्वाचनको वातावरण नभएकाले पदबाट राजीनामा दिएको छु,’ निर्वाचन अधिकृत कार्कीले भने । सर्लाहीमा शनिबार वडा अधिवेशन […]

सर्लाहीमा कांग्रेस अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । केन्द्रीय निर्वाचन समितिबाट सर्लाहीमा खटिएका निर्वाचन अधिकृत बिनोद कार्कीले अधिवेशन गराउने वातावरण नरहेको भन्दै राजीनामा दिएका हुन् । उनले सर्लाही कांग्रेसका सबै पक्षसँग छलफल गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन खोजेकोमा सहमति नजुटेकोले निर्वाचन गराउने वातावरण नभएको बताएका छन् ।