निर्वाचन अधिकृतले राजीनामा दिएसँगै कांग्रेस सर्लाहीको अधिवेशन अन्योलमा

सर्लाही, २६ कात्तिक । नेपाली कांग्रेसको सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । निर्वाचन अधिकृत विनोद कार्कीले वडा अधिवेशन एक दिन बाँकी रहँदा गुट मिलाउन नसकेको भन्दै राजीनामा दिएका हुन् । अधिकृतले राजीनामा दिएसँगै सर्लाही कांग्रेसको अधिवेशनमा थप अन्योल बढेको हो । कार्कीले निर्वाचन समितिका केन्द्रीय संयोजकलाई पत्र लेख्दै अधिवेशन गराउन नसक्ने […]

सम्बन्धित सामग्री

अन्योलमा कांग्रेस चितवनको अधिवेशन, निर्वाचन अधिकृतले दिए राजीनामा

कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो ।

काँग्रेस चितवनको अधिवेशन अन्योलमा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । काँग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका पोखरेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन ।   पोख्रेलले स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केन्द्रिय निर्वाचन समितिलाई राजीनामापत्र बुझाएका छन् । काँग्रेसको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा

चितवन कांग्रेस जिल्ला निर्वाचन अधिकृतले दिए राजीनामा

चितवन : नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन्।पोखरेलले स्वास्थ्यस्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन्। उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन्। पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन ग

उम्मेदवारी दर्ता गर्ने बेलामा आयो कांग्रेस जिल्ला निर्वाचन अधिकृतको राजीनामा

नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् ।

कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृतले किन दिए राजीनामा?

नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृतले किन दिए राजीनामा?

नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

कांग्रेस महाधिवेशन : सर्लाहीको अधिवेशन अझै अनिश्चित, निर्वाचन अधिकृत आएनन्

जनकपुरधाम । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अनिश्चित बन्दै गएको छ । अरू जिल्लामा वडाको अधिवेशन सकेर आज पालिका तथा प्रदेशसभा क्षेत्रीय निर्वाचन भइरहेको छ । तर, सर्लाहीमा वडा अधिवेशन पनि भएको छैन । दोस्रोपटक अधिवेशन गराउन पुगेका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले राजीनामा दिएपछि कांग्रेका दुवै पक्ष काठमाडौं पुगेका छन् । शनिबार...

सर्लाहीमा कांग्रेस अधिवेशन अन्योलमा

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशन अन्योलमा परेको छ । अधिवेशन गराउन खटाइएका दोस्रो निर्वाचन अधिकृत दिवाकरराज पाण्डेले पनि राजीनामा दिएपछि अधिवेशन अन्योलमा परेको हो । पहिलो पटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्कीले दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिनुभएको थियो । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेले पनि विवाद मिलाउन खोज्दा आफूमाथि […]

कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएपछि वडा अधिवेशन अन्योल

कांग्रेस सर्लाहीका निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि उनलाई जिल्ला निर्वाचन अधिकृतको रुपमा खटाएको थियो। अधिवेशन गराउने वातावरण नभएको भन्दै कार्कीले शुक्रबार...

सर्लाहीमा कांग्रेस वडा अधिवेशन अनिश्चित, निर्वाचन अधिकृतद्वारा राजीनामा

सर्लाही : सर्लाहीमा शनिबार (भोलि) का लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ।केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत विनोद कार्की आज बिहान राजीनामा दिएर काठमाडौं फर्किएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो। जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजीनामा दिन बाध्य भएका हुन्।अधिकृत कार्कीले दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजीनामा दिएको बताए। राजीनामा दिएर काठमा