सर्लाहीको अधिवेशन अब के हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाही जिल्लाको वडा अधिवेशन पुनः अनिश्चित बनेको छ । वडा अधिवेशन हुनुभन्दा अघिल्लो दिन अर्थात् आज जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएसँगै अधिवेशन अनिश्चित भएको हो ।   “निर्वाचन अधिकृतले राजीनामा दिनुभयो, भोलि यहाँ अधिवेशन हुन सक्दैन,” जिल्ला सभापति नागेन्द्र कुमारले बाह्रखरीसँग भने...