सर्लाहीमा कांग्रेस अधिवेशन अन्योल : देउवा र निधिसँग 'एक्लै भिड्दै' अमरेश !

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सर्लाही जिल्लामा वडा अधिवेशन फेरि अनिश्चित बनेको छ । दुईजना निर्वाचन अधिकृत तोकिसक्दा पनि निर्वाचन समितिले सर्लाही जिल्लामा वडा अधिवेशनको सुरु गर्न सकेको छैन । पहिलोपटक अधिकृत बनेर सर्लाही पुगेका विनोद कार्की राजीनामा दिएर फर्किएसँगै दिवाकरराज पाण्डे नयाँ निर्वाचन अधिकृत बनेर सर्लाही पुगेका छन् । तर,...