कांग्रेस अधिवेशन : सर्लाही र धनुषामा विवाद झन् बढ्दै

जनकपुरधाम । नेपाली कांग्रेसको अधिवेशन गराउन सर्लाहीमा दोस्रोपटक गएका निर्वाचन अधिकृतले पनि राजीनामा दिएका छन् । बिहीबार कुटपिट भएपछि निर्वाचन गराउन पुगेका अधिकृत दिवाकरराज पाण्डेले पदबाट राजीनामा दिएका हुन् । पहिलोपटक खटाइएको निर्वाचन अधिकृत विनोद कार्की दुई पक्षको विवादले अधिवेशन गराउन नसक्ने भन्दै गएको कात्तिक २६ गते राजीनामा बुझाएका थिए ।...

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : बलरा नगरपालिकाको दुई वडामा सर्वसम्मत नेतृत्व चयन

सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका दुई वटा वडामा बिहीबार नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । दुई पक्षबीचको विवादले क्षेत्र नं. ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं. ८ गडहीया र वडा नं. ९ अचलगढमा कांग्रेसको वडा अधिवेशननै हुन सकेको थिएन । दुबै ठाउँमा गत मंसिर १२ र १३ गते वडा अधिवेशन गराउन खोज्दा […]

राष्ट्रियसभा निर्वाचनलाई देखाएर सर्‍यो १६ जिल्लाको कांग्रेस अधिवेशन

काठमाडौं : नेपाली कांग्रेसको १६ जिल्लामा बांकी रहेको जिल्ला अधिवेशनको मिति परिवर्तन भएको छ। यसअघि अधिवेशन हुन नसकेको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारब, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बांके, कैलाली, अछाम र नवलपुरमा पुस २७ गतेका लागि अधिवेशन र जिल्ला कार्यसमितिको निर्वाचन हुने तय गरिएको थियो। माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई…

कांग्रेस अधिवेशन : सर्लाही ३ नम्बरसहित दुई क्षेत्रमा संस्थापन विजयी

क्षेत्र नम्बर ३ सहित सर्लाहीमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत दुई क्षेत्रमा संस्थापन पक्ष विजयी भएको छ। जिल्लाका दुई क्षेत्रमा इतर पक्षले बाजी मारेको छ। शुक्रबार ३ नम्बर क्षेत्रको मत गणना...

कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी

सर्लाही– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको छ । गोडैता नगरपालिका–५ रामवनमा अधिवेशन भइरहेको छ । अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन् । करिब ८०० मतदाता छन् । अमरेश र वीरेन्द्र दुवै […]

कांग्रेस अधिवेशन : सर्लाहीमा चौथोपटक नयाँ निर्वाचन अधिकृत खटाइयो

सर्लाही : नेपाली कांग्रेस सर्लाहीको अधिवेशन गराउन चौथोपटक पुनः अर्का निर्वाचन अधिकृत खटाइएको छ। यसअघि तेस्रोपटक खटाइएका निर्वाचन अधिकृत भरत राउत पनि अधिवेशन गराउन नसक्ने भन्दै काठमाडौं फर्किएपछि केन्द्रीय निर्वाचन समितिले अरुणकुमार ज्ञवालीलाई सर्लाहीको नयाँ निर्वाचन अधिकृतको रूपमा खटाएको हो।सर्लाही हजरिया घर भएका यसअघिका निर्वाचन अधिकृत राउत जसभन्दा अपजस धेरै खेपेको र दुई गुटका नेताहरूबीचको टकरावले अधिवेशन गराउनै अप्ठेरो परेको भन्दै बिहीबार दिउँसो अचानक काठमाडौं फर्किएका छन्।बारा घर भएका अहिलेका

कांग्रेस अधिवेशन : निर्वाचन अधिकृत सम्पर्कविहीन, अधिवेशन अनिश्चित

सर्लाही । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तेस्रो पटक सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत पनि सम्पर्कविहीन भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन कमिटीले सर्लाहीमा तेस्रो पटक जिल्ला निर्वाचन अधिकृतको रूपमा खटाएको भरत राउत बिहीवार बिहानैबाट सम्पर्कविहीन बनेका हुन् । कडा विवादका बीच वडा अधिवेशन गराएका निर्वाचन अधिकारी राउत बाँकी केही वडाको अधिवेशन सम्पन्न गर्ने […]

६१ जिल्लामा सकियो कांग्रेस अधिवेशन : कुन समूह बलियो ?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत ६१ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । केही जिल्लाको १६ जिल्लाको अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि मात्रै हुँदैछ । कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार प्रदेश २ का  धनुषा, पर्सा, महोत्तरी, सिरहा, बारा, रौटहट, सर्लाही, सप्तरीमा जिल्ला अधिवेशन नै हुन स…